किशोर नेपाल किशोर नेपाल
विकासमा दादागिरी
विचार
Clock २१ वैशाख २०७० | १३ मिनेट पाठ
विकासमा दादागिरी
संसदीय प्रजातन्त्र पुनर्स्थापनापछि मनमोहन अधिकारीको नेतृत्वमा बनेको पहिलो अल्पमतको सरकारले वार्षिक बजेटमार्फत् देशका प्रत्येक गाउँ विकास समितिलाई पाँच लाख रुपियाँ उपलब्ध गराउने घोषणा गरेको थियो। 'आफ्न...
Whatsapp
चुनाव नभए सबै प्रक्रिया रोकिन्छ :  डंकन
अन्तर्वार्ता
Clock १८ वैशाख २०७० | १५ मिनेट पाठ
चुनाव नभए सबै प्रक्रिया रोकिन्छ : डंकन
नेपालको भरपर्दो पारम्परिक मित्र संयुक्त अधिराज्य (बेलायत)प्रति नेपाली समाजमा सम्मानजनक र सद्भावपूर्ण स्थान छ। बेलायत सरकारले नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासका क्षेत्रमा महत्त्वपूर्ण सहयोग गर्...
Whatsapp
चुनावमा कांग्रेस
विचार
Clock १४ वैशाख २०७० | १५ मिनेट पाठ
चुनावमा कांग्रेस
कम्युनिष्ट परिभाषामा धर्म भनेको अफिम हो। हाम्रो समाजमा धर्मको सम्बन्ध उमेरसँग गा“सिने गरेको छ। मानिसको उमेर जति ढल्कँदै जान्छ, उसमा त्यति नै बढी धार्मिक प्रवृत्ति विकास हुन थाल्छ। अहिले यही प्रवृत्ति...
Whatsapp
लोकतन्त्रको सौन्दर्य
विचार
Clock १० वैशाख २०७० | १३ मिनेट पाठ
लोकतन्त्रको सौन्दर्य
अंग्रजी कवि टी एस इलियटले 'वर्न्ट नर्टन' कवितामा अभिव्यक्त गरेका छन्– समय वर्तमान हो, समय अतीत हो, वर्तमान र अतीत समयका भविष्य हुन्, समयको अतीतमा नै समेटिएको हुन्छ समयको भविष्य। सा“चो हो, अतीतका यथार्...
Whatsapp
जुजुमानको जिब्रो
विचार
Clock ०७ वैशाख २०७० | १० मिनेट पाठ
जुजुमानको जिब्रो
स्वेच्छाले पाँचौ पटक देवताको नाममा आफनो जिब्रो छेडाउने व्यक्ति भए जुजुमान। जिब्रो छेडाउँदा हुने पीडालाई आनन्द मानेर भोगे उनले। थिमीको इतिहासमा उनको नाम अमर हुने निश्चित भयो। जिब्रो छेडाएर धर्म र मोक्ष...
Whatsapp
सबै नेपालीको जय होस्
विचार
Clock ३१ चैत्र २०६९ | ११ मिनेट पाठ
सबै नेपालीको जय होस्
जीवन प्रकटमा नै जात्रा हो। उल्लासमय जात्रा। गीत, नाच, हाँसो र आँसुको जात्रा। जात्रामा मानिसले आफूलाई पूर्ण उन्मुक्ति र निर्भयताका साथ सम्पूर्णतामा अभिव्यक्त गर्छ। जात्रा शब्दले अरु कुनै अर्थ बुझाउँदैन...
Whatsapp
त्रिवेणी धाममा कांग्रेस
विचार
Clock २४ चैत्र २०६९ | १४ मिनेट पाठ
त्रिवेणी धाममा कांग्रेस
चुनावी सरकार गठनलगत्तै माओवादी पार्टीको वैचारिक ध्रुवीकरण र विभाजनका प्रभावहरु सडकमा देखिन थालेको अवस्थामा घोषितरूपमै देशको सबभन्दा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस महासमितिको बैठक नवल-परासी...
Whatsapp
साहसिक निर्णयको खोजी
विचार
Clock १८ चैत्र २०६९ | ११ मिनेट पाठ
साहसिक निर्णयको खोजी
राजनीतिक दलहरु निर्वाचन गराउने सर्वदलीय सहमतिमा पुग्न नसकेपछि दलहरुकै सहमतिमा गठन भएको प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको निजामती सरकार सिंहदरवारको चौरस्ताबाट अघि बढ्न सकेको छैन। चुनाव असारमा कि...
Whatsapp
सिंहदरबारको नयाँ नेपाल
विचार
Clock १० चैत्र २०६९ | १२ मिनेट पाठ
सिंहदरबारको नयाँ नेपाल
बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि काठमाडौंमा मात्र होइन, नेपालका थुप्रै शहरका सडक विस्तारित हुन थाले। धेरै घर भत्किए, धेरैको चिल्लिबिल्ली भयो र पनि घर जोगिनेहरुले अब भाडा भरोटलगायत् मूल्य बढ्ने भयो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस