मदन चौधरी मदन चौधरी
तीनदलका प्रमुख नेतासँग थरूहट/थारूवान संघर्ष समितिको वार्ता हुँदै
राजनीति
Clock ३१ भदौ २०७२ | १ मिनेट पाठ
तीनदलका प्रमुख नेतासँग थरूहट/थारूवान संघर्ष समितिको वार्ता हुँदै
काठमाडाैं–अान्दाेलनरत थरूहट/थारूवान संघर्ष समितिले तीनदलसँग वार्ता गर्न १३ सदस्यीय वार्ता टोली गठन गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संघर्ष समितिको बैठकले धनिराम चाैधरीकाे संयाेजकत्वमा वार्ता टोली गठ...
Whatsapp
झापाको सुरुङ्गा प्रहरी चौकीमा बम बिस्फोट
समाज
Clock २८ भदौ २०७२ | १ मिनेट पाठ
झापाको सुरुङ्गा प्रहरी चौकीमा बम बिस्फोट
झापाको सुरुङ्गा प्रहरी चौकीमा बम बिस्फोट भएको छ। बम बिस्फोटमा परी दुई प्रहरीसहित तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा देवनारायण यादव र केदार पौडेल छन्। अर्का एकको पहिचान हुन सकेको छैन।चौकी नजिककै ए...
Whatsapp
कुकुरलाई जथाभावी मलमुत्र गराए जरिवाना
समाज
Clock ०७ भदौ २०७२ | ४ मिनेट पाठ
कुकुरलाई जथाभावी मलमुत्र गराए जरिवाना
काठमाडौं- आफ्ना घरअगाडि, सडकमा वा सार्वजनिक स्थलमा डुलाउने बहानामा कुकुर ल्याएर मलमुत्र त्याग गराउने छिमेकीसँग हैरान काठमाडौं महानगरवासीले राहत पाउने भएका छन्। काठमाडौं महानगरपालिकाले घरअगाडि, सडकमा व...
Whatsapp
कैलाली घटनाबारे थारु नेता के भन्छन्?
राजनीति
Clock ०७ भदौ २०७२ | २ मिनेट पाठ
कैलाली घटनाबारे थारु नेता के भन्छन्?
काठमाडौं– टीकापुरमा अान्दोलनकारीले एसएसपी सहित धेरै सुरक्षाकर्मी मारेको घटनालाई थारु नेताहरुले दुःखद भएको बताएका छन्। शान्तिपूर्ण आन्दोलन गर्दै आएका कार्यकर्तालाई प्रहरी प्रशासनले दमन गरेपछि घटना हुन...
Whatsapp
पार्टी र तराई-मधेसभन्दा ठूलो मेरो देश हो : गच्छदार (भिडियो अन्तर्वार्ता)
अन्तर्वार्ता
Clock ०६ भदौ २०७२ | १९ मिनेट पाठ
पार्टी र तराई-मधेसभन्दा ठूलो मेरो देश हो : गच्छदार (भिडियो अन्तर्वार्ता)
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले १६ बुँदे सहमतिमा उल्लेख भएअनुसार ८ प्रदेशको खाकाले नै अहिलेको समस्या समाधान हुने बताएका छन्। तराई मधेशमा विरोध र अपमान खेपेरै पनि राष्ट्र...
Whatsapp
नेपाल बन्दले जनजीवन प्रभावित, पत्रकार धमला कुटिए (फोटो फिचर)
समाज
Clock ३० साउन २०७२ | १ मिनेट पाठ
नेपाल बन्दले जनजीवन प्रभावित, पत्रकार धमला कुटिए (फोटो फिचर)
सीमांकनको विरोधमा वैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ। राजधानीका सडकमा केही निजी सवारीसाधन चलेपनि सार्वजनिक यातायात चलेका छैनन्। सडकमा बन्...
Whatsapp
राप्रपा नेपालको प्रदर्शनमा गाडी तोडफोड (भिडियो)
राजनीति
Clock २९ साउन २०७२ | १ मिनेट पाठ
राप्रपा नेपालको प्रदर्शनमा गाडी तोडफोड (भिडियो)
काठमाडौं- राप्रपा नेपालले हिन्दू राष्ट्र माग गर्दै राजधानीमा विरोध प्रदर्शन गर्दा शुक्रबार नयाँ बानेश्वर तनाबग्रस्त बन्यो। संविधान सभाको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्...
Whatsapp
थारुको मसाल जुलुसमा प्रहरी हस्तक्षेप (फोटो फिचर/भिडियो)
राजनीति
Clock २६ साउन २०७२ | ६ मिनेट पाठ
थारुको मसाल जुलुसमा प्रहरी हस्तक्षेप (फोटो फिचर/भिडियो)
काठमाडौं- थरुहट भूमि पहाडमा मिसाएको विरोधमा संयुक्त थरुहट/थारुवान संघर्ष समितिले मंगलबार राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ । बागबजारबाट निकालिएको ¥यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । बागबजारको भित...
Whatsapp
मध्यरात सहमतिमा भयो हस्ताक्षर (पूर्ण पाठसहित)
मुख्य समाचार
Clock २३ साउन २०७२ | ३ मिनेट पाठ
मध्यरात सहमतिमा भयो हस्ताक्षर (पूर्ण पाठसहित)
काठमाडाैं- संघीय नेपाल ६ प्रदेश बनाउने र सीमा विभाजन गर्ने विषयमा मुख्य चार दलका शीर्ष नेताबीच मध्यरात सहमति भएको छ। सिंहदरबारमा जारी दिनभरको बैठकपछि सुल्झन नसकेका केही विवादलाई थाँति राख्दै सहमतिमा ह...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस