हेलम्बु- लाङटाङ राष्ट्रिय निकुञ्ज र मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्ने ठेकेदार कम्पनीबीचको विवादले आयोजनाको सुरुङको मुहान क्षेत्रमा पाँच महिनादेखि निर्माण कार्य अवरुद्ध भएको छ।मेलम्ची खानेप...
खोटाङ– बहुलाहा स्यालको टोकाईबाट खोटाङमा पाँच जना घाइते भएका छन्। बहुलाएको स्यालको टोकाईबाट दोर्पाचिउरीडाँडा–५ का ७८ वर्षीय थरप्रसाद खनाल, २७ वर्षीया सुशीला खनाल, २१ वर्षीया रञ्जु खनाल, २७ वर्षीया सुनि...
चितवन - जिल्लाको पहाडी गाउँ पिप्ले गाविसको वडा नं. ९ धमिले बस्ने वर्ष ४५ को दिलबहादुर चेपाङ्गको खोलाले बगाउँदा ज्यान गएको छ। मंगलबार साँझ स्थानीय मार्तल खोला तर्ने क्रममा चेपाङ्गलाई बगाएको थियो।खोजी ग...
काठमाडौं - एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण विद्यार्थीले परीक्षा दिन पाउने पूरक परीक्षाको तयारी पूरा भएको छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले यही...
पानीट्याङ्की (मोरङ)- गाउँमा बढ्दै गएको झैँझडामा रक्सी र लागुऔषध मुख्य कारण रहेको ठान्दै मोरङ राजघाट–८ चक्रेटोलवासीले लागुऔषध र रक्सी सेवन गरेर झगडा गर्नेलाई गाउँमा १२ घण्टा बाँधेर सजाय दिने निर्णय गर...
गुल्मी - जिल्ला प्रशासन कार्यालयमा मेसिन रिडेबल पासपोर्ट (राहदानी) को फारम भरेका युवाहरुले दु्रत सेवा प्रयोग गरिरहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङले देखाएको छ।जिल्लामा राहदानी आउन तीन महिना भन्दा...
गौशाला- गाविसको बजेट अनियमितता गरेको आरोपमा यस जिल्लाका विभिन्न १६ वटा गाविसका सचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। जनताका लागि आएको बजेट दुरुपयोग गरेको आरोपमा महोत्तरीका १६ जना...
भक्तपुर - पूर्व परराष्ट्रमन्त्री तथा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय विदेशमन्त्री सुष्म स्वराजको भ्रमण नेपाली पक्षले तयारी राम्रोसँग नगर्दा असफल हुन पुगेको दावी गरेका छन्।रफ...
म्याग्दी- जिल्लाको पाउद्वार मावि शिख र हिमाञ्चल उच्च मावि नागीलेे चौँरीगाईको आलो रगत बेचेर एकै मौसममा रु तीन लाख आम्दानी गरेका छन्। शिख–६ स्थित खोप्रालेकमा साताव्यापी रुपमा सञ्चालन गरिएको रगत पिउने...