केही सातायता नेपाली राजनीति एमाओवादीले हेटौंडाबाट उडाएको रहस्यमय मसलाको नसामा रुमलिरहेको छ। प्रधानन्यायाधीशलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने प्रस्तावले राजनीतिक दलहरूको औचित्य र सान्दर्भिकतामाथि...
आफ्नो गृह जिल्ला नुवाकोटको पार्टी आमसभामा पुग्न घरबाट निस्केको म, त्यो बिहान अनायास भीमबहादुरजीको दुःखद् निधनको खबर आएपछि बाटोबाटै फर्केर शोकमा सामेल हुन पुगें। केही दिनअघिमात्र फोनमा लामो कुराकानी गर...
कांग्रेसको बाह्रौं महाधिवेशन गाउँदेखि केन्द्रसम्मै मुलुकको राजनीतिमा नौलो लहर बनेर आएको छ। मुलुकको परिवर्तित सन्दर्भसँगै पार्टीमा आएको परिवर्तनको नयाँ स्वरूप हेर्न सबैका आँखा कांग्रेसतिर केन्द्रित छन्...
'नागरिक सर्वोच्चता'को कर्णप्रि राग माओवादी कोणबाट बढी नै सुनिँदैछ। 'युद्धकाल'मा 'सेना-राजनीति-सेना' भन्ने माओवादीको सैन्य सर्वोच्चताको रणनीतिक प्रशिक्षणभित्र 'कलम चलाउनेले बन्दुक चलाउनुपर्ने र बन्दुक...
अहिले नेपालमा 'युद्ध' छैन, तर शान्ति पनि छैन । रौद्र पर्व र निराश कालखण्ड देशबाट अझै हटेको वा घटेको छैन । प्राथमिकताको सूचीमा रहेका एजेण्डालाई केही छिन थन्क्याएर सरकार गठनको अनपेक्षित कसरतमा दलहरू लाग...