भक्तपुरमा ओपन हाउस २०२२ हुने भएको छ। एसइइ परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यो कार्यक्रम हुन लागेको हो। कार्यक्रम शनिबार जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित काठमाडौँ वल्र्ड...
लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो। त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उनी उपचाररत थिइन्।
सेयर कारोबारमा आएको गिरावटका कारण साताको दुई दिनमा नै नेप्से परिसूचक ८६ बिन्दुले ओरालो लागेको छ। गत साताभरमा नेप्से परिसूचक करिब ७५ बिन्दुले घटेकामा यो साताको दुई दिनमा नै ८६ बिन्दुले ओरालो लागेको हो।
जनसङ्ख्याको आधारमा ठूला आयोजना मात्र संघीय सरकारले निर्माण गर्न पाउने क्षेत्राधिकार तोकिएका कारण विगत ५ वर्षदेखि ग्रामीण दूरदराजका नागरिक स्वच्छ पिउने पानीबाट बञ्चित भएको जनप्रतिनिधिहरूले गुनासो गरेका...
कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले प्रधानमन्त्री भएर काम गर्न निकै गाह्रो रहेको गुनासो सुनाएकी छन्। प्रधानमन्त्रीलाई बिहान उठेदेखि सुत्ने बेलासम्म घोडालाई झैं दौडाएको दौडाइ गरेको उनले बताइन्...
केही दिनअघि मात्रै पर्यटनमन्त्री प्रेमबहादुर आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो। अधिकारी गत कात्तिकमा अध्यक्ष नियुक्त भएका थिए।