डडेल्धुरा— जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवान माछा मार्न जाँदा सेती नदी बगेर बेपत्ता भएका छन्। बैतडीको सिगास–६ घरभएका २७ बर्षिय जिप्रका मुद्दा फाँटमा कार्यरत जगदीस भट्ट बेपत्ता भएका हुन्।...
डडेल्धुरा— पेट्रोलमा मिसावट गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले उग्रतारा आयल स्टोरलाई सिल गरेको छ। आज बिहान आएको पेट्रोलमा मिसावट भएको स्थानीयको उजुरीका आधारमा चेकजाँच गर्दा मिसावट गरेको...
डडेल्धुरा-सरकारले सुदूरपश्चिममा थप ७ वटा नगरपालिका घोषणा गरेको छ। डडेल्धुरामा जोगबुढा र शिर्ष गाबिसलाई गाभेर परशुराम नगरपालिका घोषणा भएको छ। अब डडेल्धुरामा दुई नगरपालिका भएका छन्।मंगलबार बसेको मन्त्रि...
डडेल्धुरा- वर्षौंदेखिको हलिया जिन्दगीबाट मुक्ति पाउँदा अमरगढी नगरपालिका–८ का गुजे पार्की निकै उत्साही थिए। मुक्तिको अर्थ उनले अब आफ्नो पसिनाले अर्काको जमिन सिँच्नुपर्ने बाध्यताबाट छुटकारा पाएका थिए। स...
डडेल्धुरा–राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलको भागबन्डाका कारण संविधान निर्माण प्रक्रिया लम्बिरहेको बताएका छन्। थापाले तीन दलले संविधान निर्माण गर्दा भागवण्डा खोजिरहेका कारण समस्या भएको...
डडेल्धुरा-जिल्ला वन कार्यालयले गत वर्ष महाभारत क्षेत्र संरक्षणका नाममा आएको १५ लाखभन्दा बढी रकम होर्डिङ बोर्ड र गोष्ठी सञ्चालनमा खर्च गरेको खुलासा भएको छ। सुदूरपश्चिमका डडेल्धुरा, डोटी र अछामले महाभार...
डडेल्धुरा- बझाङ्गको बिकट गाउँका स्थानीयले चन्दा संकलन गरेर २२ किलोमिटर सडक बनाएका छन्। सरकारको मुख ताक्दा ताक्दै दुई दशक पर्खेका बझाङको ब्यासी र कडेल क्षेत्रका जनताले चन्दा संकलन गरेर गाउँमा गाडी गुड्...
डडेल्धुरा- २०६८ सालमा छतिवन–६ मा ३१ जनाको ज्यान जानेगरी बस दुर्घटना भयो। सरकारले तत्कालै सुदूरपश्चिम क्षेत्रीय प्रशासक आत्माराम पाण्डेयको संयोजकत्वमा ५ सदस्य उच्चस्तरीय छानबिन समिति गठन गर्योघ। समितिल...
डडेल्धुरा- २०६९ पुस, छतिवन–६ मा दुर्घटनाग्रस्त बसका चालक थिए, २२ वर्षीय। उनका सहचालक त झन् ११ वर्षीय। – २०६८ मा छतिवन–८ रुवसकाडामा चालक निदाउँदा दुर्घटना भएको मिनिबस (हायस) हाँकिरहेका थिए, २० वर्षे अन...