मानिस सदैव चारवटा कुराको पछि लाग्छ– अर्थ, भोग, काम र मोक्ष। यी सबैको एउटै आधार कर्म हो र कर्म नगरी माथिका चारै तत्व प्राप्त हुन सक्दैन। अर्थ जीवनयापनको लागि अपरिहार्य हुन्छ। अर्थको प्राप्तिपछि मानिस भ...
मानिसले हरेक क्षण कुनै न कुनै कर्म गरिरहेको हुन्छ । कर्म नगरी एक सेकेन्ड पनि कोही बाँच्न सक्दैन । शास्त्रले त स्वास फेर्नु पनि एउटा कर्म हो भनेको छ । बिहान उठेदेखि राति नसुतेसम्म गरिने सबै काम अनि सुत...
सनातन धर्मशास्त्रका सबै किताबमा प्रकृतिका तीन गुण र ती गुण कसरी उत्पन्न हुन्छन् र मानिसका शरीर र दिमागलाई ती गुणले कसरी सञ्चालन गर्छन् भन्नेबारे उल्लेख भएको पाइन्छ। मानिस कुनै गुण लिएर जन्मेको हुँदैन।...
धर्म के हो? यो विषयमा संसारमा धेरै बहस चलेका छन् र मानव जीवनको अस्तित्व रहेसम्म चली नै रहनेछ। कोही यसलाई भगवानको पूजाआजासँग जोडेर अर्थ लगाउँछन् त कोही मानव कल्याण र सेवाको अर्थमा लिन्छन्। शास्त्रीय आध...
प्रजातन्त्रमा स्वतन्त्रताको स्थान धेरै माथि हुन्छ, त्यसमा पनि अभिव्यक्ति स्वतन्त्रता त सर्वोच्च हो। समयसँगै अभिव्यक्ति स्वतन्त्रताको माध्यम परिवर्तन भइरहन्छ, जुन अचेल धेरै हदसम्म सामाजिक सञ्जाल हुन पु...
भगवान्! सायद संसारको सबैभन्दा शक्तिशाली शब्द। सुखमा धन्यवाद भनिने, दुःखमा पुकार गरिने र अझ धेरै दुःख पर्यो् भने गाली गरिने शब्द हो यो। विभिन्न धर्मावलम्बीले विभिन्न नामले बोलाए पनि, प्रार्थना वा पूजाप...
शास्त्रीय मान्यताअनुसार समयको तीनवटा आयाम हुन्छन्। थियो, छ र हुनेछ। यी तीनवटै एउटै समयका विभिन्न रूप हुन्। तसर्थ यिनीहरुलाई अलग गरेर हेर्न हुन्न। दर्शनले माथिका तीन आयामको निरन्तरतालाई नै कर्म भन्छ। स...
गत साता हामी मोरङको रंगेली घटनाले दुःखी हुनुपरे पनि खुसी हुने केही कारण पनि पायौँ । खुसी हुनुको मुख्य कारण दुईवटा थिए । पहिलो, नेपाल आयल निगमले मोटरसाइकललाई ५ लिटरका दरले इन्धन बाँड्यो। दोस्रो कारण, ग...
संसदीय व्यवस्थामा सरकार बन्ने विभिन्न पद्धति हुन्छन्। पूर्णबहुमत, अल्पमत र मिलिजुली यी मुख्य पद्धति धेरै प्रचलित छन्। लामो समयदेखि प्रजातन्त्रको अभ्यास गर्दै आएका युरोपका केही देशमा बाहेक अल्पमतको सरक...