प्रवीण ढकाल प्रवीण ढकाल
चालकलाई धमाधम ज्यानमुद्दा
मुख्य समाचार
Clock १९ कार्तिक २०७१ | ११ मिनेट पाठ
चालकलाई धमाधम ज्यानमुद्दा
काठमाडौं- डोटीको छतिवनमा गत असोज २० गते ३० जनाको ज्यान जाने गरी दुर्घटनाग्रस्त बसका चालक वीरेन्द्र साहुमाथि सरकारले 'लापरबाहीपूर्वक सवारी चलाएको' ठहर्या उँदै कर्तव्यज्यान मुद्दा चलाउने भएको छ।दुर्घटना...
Whatsapp
सबै मिलेर उम्काउँछन् दोषी चालक
मुख्य समाचार
Clock १७ कार्तिक २०७१ | १३ मिनेट पाठ
सबै मिलेर उम्काउँछन् दोषी चालक
काठमाडौं- दुई दिनअघि मकवानपुरको बसामाडी–बस्तीपुरमा १० जनाको ज्यान जाने गरी दुर्घटना गराउने बसचालक राकेशसिंह तामाङविरुद्ध प्रहरीले ज्यान मुद्दा दर्ता गरेको छ। प्रहरीले चालक पक्राउ गरेको भोलिपल्टै सोमबा...
Whatsapp
'अन द स्पट लाइसेन्स खारेज गरिनुपर्छ'
मुख्य समाचार
Clock १६ कार्तिक २०७१ | ३ मिनेट पाठ
'अन द स्पट लाइसेन्स खारेज गरिनुपर्छ'
सवारी दुर्घटना बढ्नुको कारण के हो?सबैभन्दा बढी दोष चालक र व्यवसायीकै छ। सडकसँग सम्बन्धित अन्य सरोकारवाला निकाय पनि दोषी छन्। सार्वजनिक सवारी चलाउने चालक एकदमै लापरबाह छन्। उनीहरू सेवा दिनेभन्दा कसरी ब...
Whatsapp
दसैंयता सवारी दुर्घटनामा २८३ को ज्यान गयो
समाज
Clock १६ कार्तिक २०७१ | १८ मिनेट पाठ
दसैंयता सवारी दुर्घटनामा २८३ को ज्यान गयो
काठमाडौं- जिन्दगी र मृत्युबीच रौं बराबरको मात्र फासला हुन्छ।शुक्रबार राति इलामबाट काठमाडौं आउँदै गरेको ना५ख ४८४१ नम्बरको बस यात्रुलाई मकवानपुरको बस्तीपुर पुग्नु एकछिन अघिसम्म पत्तो थिएन, जिन्दगी केही...
Whatsapp
मोबाइल चलाएर सवारी हाँके कडा कारबाही
समाज
Clock १० कार्तिक २०७१ | ५ मिनेट पाठ
मोबाइल चलाएर सवारी हाँके कडा कारबाही
काठमाडौं-उपत्यकाका सडकमा सवारीको मनपरी रोक्न कडा रुपमा प्रस्तुत हुँदै आएको ट्राफिक प्रहरीले मोबाइल चलाउँदै सवारी हुँइकाउने र हेलमेटको फित्ता नलगाई मोटरसाइकल कुदाउने चालकलाई पनि कडा कारबाही गर्ने भएको...
Whatsapp
भिआइपीलाई हिँड्ने सडक चिल्ला, अन्त खाल्डैखाल्डा
समाज
Clock ०१ कार्तिक २०७१ | ६ मिनेट पाठ
भिआइपीलाई हिँड्ने सडक चिल्ला, अन्त खाल्डैखाल्डा
काठमाडौं-माइतीघर–पुतलीसडक सडक खण्ड पहिलेदेखि नै चिल्लो र सुन्दर थियो। तर, त्यहाँ चिल्लो कालोपत्रे सडकमाथि पुनः नयाँ कालोपत्र थपिएको छ। एयरपोर्ट–तीनकुने खण्ड पनि पक्की नै छ। त्यहाँ पनि पुन नयाँ कालोपत्...
Whatsapp
बबरमहल दुर्घटना, ‘चालकले रक्सी खाएका हुन सक्छन्’
समाज
Clock २८ असोज २०७१ | ७ मिनेट पाठ
बबरमहल दुर्घटना, ‘चालकले रक्सी खाएका हुन सक्छन्’
काठमाडौं-राजधानीको बबरमहलमा तीन जनाको ज्यान जाने गरी सोमबार साँझ भएको बस दुर्घटनाका चालकलाई मादक पदार्थ सेवन (मापसे) गरी लापरबाही ढंगले सवारी चलाएको आशंकामा अनुसन्धान अगाडि बढाइएको छ।तीव्र रफ्तारमा आए...
Whatsapp
निशुल्क कन्डम चाहियो? उपत्यकाको छ स्थानमा पुग्नुस्
स्वास्थ्य
Clock २४ असोज २०७१ | १ मिनेट पाठ
निशुल्क कन्डम चाहियो? उपत्यकाको छ स्थानमा पुग्नुस्
काठमाडौं- सरकारले २०औं राष्ट्रिय कन्डम दिवसको अवसरमा उपत्यकाका विभिन्न छ स्थानबाट निशुल्क कन्डम वितरण गरिरहेको छ। 'दोहोरो सुरक्षाका लागि कन्डम प्रयोग गरौं' भन्ने नाराका साथ उपत्यकाका कंलकी, लगनखेल, गौ...
Whatsapp
आमिर खान र पारस खड्काले गरे 'सुनौला हजार दिन'को औपचारिक सुरुवात
समाज
Clock २३ असोज २०७१ | १ मिनेट पाठ
आमिर खान र पारस खड्काले गरे 'सुनौला हजार दिन'को औपचारिक सुरुवात
काठमाडौं- बलिउड स्टार आमिर खान र नेपाली राष्ट्रिय क्रिकेटका कप्तान पारस खड्काले कुपोषण अन्त्यका लागि 'सुनौला हजार दिन'को औपचारिक सुरुवात गरेका छन्। जन्मेदेखि हजार दिन बच्चाका लागि महत्वपूर्ण हुने भएका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस