कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्व...
सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञान प्रति...
नेपालमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण एकजनाबाट ७० जनासम्ममा सर्ने गरेको चिकित्सकले औंल्याएका छन्। गत वर्ष नेपालमा देखिएको कोरोना सर्ने दर एक व्यक्ति बराबर १० थियो । यसरी पछिल्लो समय देखिएको कोरो...
मंगलबार भर्चुअल सम्मेलनमा दक्षिण एसियाली मुलुकमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको र नेपालमा पनि अवस्था फरक नरहेको भन्दै संक्रमण नियन्त्रण गर्न हरेक व्यक्ति, टोल सुधार समिति, गैरसरकारी संस्था, स्थानीय...
नेपालमा दोस्रो लहरको कोरोना संक्रमण फैलिसकेको र विद्यालयमा मापदण्ड पालना नहुँदा १० देखि १८ वर्षभित्रका बालबालिकामा संक्रमण तीव्र रूपमा फैलिइरहेको कान्ति बाल अस्पतालका निर्देशक डा.आरपी बिच्छाले बताए। उ...
अघिल्लो वर्षको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय निकायमा ५ देखि १५ बेडको अस्पताल स्थापनाको कार्यक्रम समावेश गरिएको थियो। सर्ने तथा नसर्ने रोगको उपचार तथा रोकथामका कार्यक्रम, सातै प्रदेशमा विशिष्ट...
जनस्वास्थ्य मापदण्ड पालनामा लापरबाही जारी रहे छिटै दैनिक ११ हजारजनाका दरले कोरोना संक्रमण बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ। यस हिसाबले आगामी असारसम्ममा ६ लाखभन्दा बढीमा कोरोना संक्...
सोमबार सार्वजनिक गरिएको तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमित वाग्मती प्रदेशमा थपिएका छन्। यो प्रदेशमा मात्र २ सय ३५ संक्रमित थपिएका छन्। त्यसमा पनि मृत्यु हुनेको संख्या काठमाडौंमा मात्र सबैभन्दा बढी १...
पहिला वृद्ध उमेरका व्यक्ति कोरोनाबाट सिकिस्त भएर आउने गरेकोमा यसपालि युवा उमेरका पनि सिकिस्त भएर भर्ना भएका छन्। संक्रमितमध्ये धेरैमा युके नयाँ भेरिएन्ट भाइरस देखिएको छ। ‘कोभिड पोजेटिभ देखिएकाहरूमा स्...