गोरखा नगरपालिका ८ स्थित चाईनिजधारामा पार्किङमा राखिएको कारमा आज बिहान आगजनी भएको छ । स्थानीय दिपक केसीको टाटा कम्पनीको बा १२ च ५९८४ नम्बरको निजी कारमा आगजनी भएको हो ।
गोरखामा कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई भएको छ । गोरखामा चार सय २२ जनाको स्वाब संकलन गरिएको मध्ये दुई सय २२ जनाको नेगेटिभ, १० जनामा कोरोना पोजेटिभ देखिएको छ । दुई सय १० जनाको स्वाब जाँच हुन सकेको छ...
क्वारेन्टिनमा एक जना बिरामीलाई कोरोना संक्रमणले च्याप्दै जान्छ । त्यो खबर पाउनसाथ जिल्ला स्तरीय उद्धार टिमले कोरोनाबाट बच्ने उपाए अपनाएर संक्रमितलार्य उपचार गराउन एम्बुलेन्समा अस्पताल लैजान्छन् ।
आँबुखैरेनी, तुरतुरे, बेनीघाट, आरुघाट लगायत नाका हुँदै अहिले पनि छिमेकी देश भारत र नेपालभित्रै अन्य जिल्लाबाट सर्वसाधारण घर फर्कने गरेका छन् । गाउँमा त्रास र जोखिम हुन सक्ने भएकाले कोरोना परीक्षण गर्ने...
गोरखाको भिमसेन थापा गाउँपालिका ८ मा एकै परिवारका तीनसहित चार जनालाई क्वारेन्टिनमा राखिएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर आईतबार साँझ गाउँ फर्किएका बिरामी र कुरुवालाई क्वारेन्टिन...
२०७४ कात्तिकमा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको दरबारको काम २४ महिनामा मासिक करिब एक प्रतिशतको दरले मात्रै भएको छ । यही समय र गतिअनुसार दरबार पुनःनिर्माण हुने हो भने अझै पाँच वर्ष लाग्छ । यस्तो पृ...