गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिरमा लकडाउनका बावजुद १७ औँ पटक सवालाख रोट अर्पण गरिएको छ । राजा पृथ्वीनारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले बै...
जिल्लालाई ‘सिल’ गरेका बेला अन्यत्रबाट गोरखा आएकाहरु सिधै क्वारेन्टाइनमा राख्न थालिएको छ । गोरखा भन्दा बाहिरबाट घर फर्किएका र आफन्तकहाँ आएकाहरुलाई स्थानीय तह, प्रहरीको निगरानीमा क्वारेन्टाइनमा राखिएको...
रौतहटको इट्टाभट्टामा काम गर्दै आएका चार जना मजदुर बिहीबार गोरखा भित्रिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । निर्माण सामग्री ढुवानी गर्ने गाडीमा गोरखा आएका नगरपालिका उनीहरुलाई क्वारेन्टाइनमा राखिएक...
कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिम न्यूनिकरणका लागि भन्दै गोरखा जिल्ला ‘सिल’ गरिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकले जेठ ५ गतेसम्म बित्तिय संघ संस्था (बैंक, सहकारी) बि...
लकडाउनका कारण विकास निर्माण प्रभावित बनेको गोरखामा अहिले कामदार ल्याएर काम गर्ने क्रम सुरु भएको छ । एक सातायता चारवटा योजनामा काम गर्ने गरी ५७ जनामजदुर जिल्ला भित्रिएका छन् ।
‘योजना छनोट साउन/भदौभित्रै गरिन्छ, उपभोक्ता समिति पनि बनिसक्यो,’ गोरखा नगरपालिका–१० की सदस्य जुनमाया श्रेष्ठले भनिन्, ‘मेयरसाब् विकासनिर्माणको कामचाहिँ किन अहिलेसम्म सुरु नभएको ?’
गण्डकी गाउँपालिका–६ र बेनीघाट रोराङ गाउँपालिका–१० जोड्ने त्रिशूली नदीको झोलुंगे पुल अव्यवस्थित रूपमा खनिएको सडक ट्र्याकले जोखिममा परेको छ। पुलको गोरखातर्फ खनिएको कच्ची सडकले पुल अड्याइएको जिप र स्ल्या...