मिथिलेश यादव मिथिलेश यादव
मध्यरातमा बम विष्फोट,चार घरमा लुटपाट, पाँचजना घाइते
समाज
Clock ०१ जेष्ठ २०८१ | १ मिनेट पाठ
मध्यरातमा बम विष्फोट,चार घरमा लुटपाट, पाँचजना घाइते
सिरहाको लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर लुटपाट गरेका छन्।
Whatsapp
सरकारबाट बाहिरिए लगतै ठाकुर निवासमा यादव, महन्थले भने: तत्कालै सहकार्य गर्न सकिँदैन
समाज
Clock ३१ वैशाख २०८१ | १ मिनेट पाठ
सरकारबाट बाहिरिए लगतै ठाकुर निवासमा यादव, महन्थले भने: तत्कालै सहकार्य गर्न सकिँ...
नेकपा एमाले र माओवादीले धोका दिएको भन्दै यादवले ठाकुरसँग सहयोग मागेको बुझिएको छ।
Whatsapp
मधेस प्रदेशमा मुख्यमन्त्री यादवले गरे मन्त्री मण्डल पुनर्गठन
राजनीति
Clock ३० वैशाख २०८१ | १ मिनेट पाठ
मधेस प्रदेशमा मुख्यमन्त्री यादवले गरे मन्त्री मण्डल पुनर्गठन
नेकपा एमाले र माओवादी केन्द्र सरकाबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले मन्त्री मण्डल पुनर्गठन गरेका हुन्।
Whatsapp
मधेसमा चार दलकाे गठबन्धन, मुख्यमन्त्रीमा एमालेको दाबी
राजनीति
Clock ३० वैशाख २०८१ | १ मिनेट पाठ
मधेसमा चार दलकाे गठबन्धन, मुख्यमन्त्रीमा एमालेको दाबी
मधेस प्रदेश सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, जनमत र लोसपा पार्टीबिच गठबन्धन हुने भएको छ।
Whatsapp
एमालेले पनि छाड्यो मधेस सरकार
राजनीति
Clock ३० वैशाख २०८१ | १ मिनेट पाठ
एमालेले पनि छाड्यो मधेस सरकार
नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका चार मन्त्रीले राजीनामा बुझाएका छन्।
Whatsapp
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
राजनीति
Clock ३० वैशाख २०८१ | १ मिनेट पाठ
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन्।
Whatsapp
अवैध क्रसरलाई प्रशासन र शक्ति केन्द्रकै आड धाप
समाज
Clock ३० वैशाख २०८१ | ९ मिनेट पाठ
अवैध क्रसरलाई प्रशासन र शक्ति केन्द्रकै आड धाप
मधेस प्रदेशको गोलबजार नगरपालिका–९, मारुती सिमेन्ट उद्योगको पश्चिम छेउमा घुर्मी खोला र पूर्व–पश्चिम राजमार्गमा टाँसेर कमलदह गिट्टी बालुवा प्रशोधन उद्योग (क्रसर) सञ्चालन भइरहेको छ।
Whatsapp
जसपा फुटले मधेसमा हलचल, एमालेले साथ नछोड्ने भएपछि सरकार सुरक्षित
राजनीति
Clock २८ वैशाख २०८१ | ३ मिनेट पाठ
जसपा फुटले मधेसमा हलचल, एमालेले साथ नछोड्ने भएपछि सरकार सुरक्षित
पार्टी विभाजनपछि जसपा नेपाल नेतृत्वको मधेस सरकार धरापमा परेको चर्चाले राजनीति तरंगीत बनेको छ।
Whatsapp
फुट्दै र मधेसी मन दुखाउँदै जसपा
राजनीति
Clock २५ वैशाख २०८१ | ६ मिनेट पाठ
फुट्दै र मधेसी मन दुखाउँदै जसपा
नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनको सरकार ढालेर गत फागुन २१ गते नयाँ समीकरण बनाउन जनता समाजवादी पार्टी (जसपा) ले उत्प्रेरकको भूमिका खेलेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस