खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा हाफ म्याराथन प्रतियोगिता हुने
खेल
Clock ०५ फागुन २०८१ | १ मिनेट पाठ
कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा हाफ म्याराथन प्रतियोगिता हुने
समुद्र सतहदेखि करिब ४ हजार ५ सय मिटर उचाइको कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ।
Whatsapp
सडकका गोलिया नहटाए फक्ताङलुङ गाउँपालिकाले जफत गर्ने
समाज
Clock ०५ फागुन २०८१ | १ मिनेट पाठ
सडकका गोलिया नहटाए फक्ताङलुङ गाउँपालिकाले जफत गर्ने
सडक नै अवरुद्ध हुने गरी राखिएका गोलियाहरू तत्काल हटाउन चेतावनी दिएको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले फागुन ७ गते भित्र गोलिया नहटाए जफत गर्ने भएको छ ।
Whatsapp
सिस्नेखोला–सिँवा बजार सडक फागुन ६ देखि १० गते सम्म बन्द हुने
समाज
Clock ०५ फागुन २०८१ | १ मिनेट पाठ
सिस्नेखोला–सिँवा बजार सडक फागुन ६ देखि १० गते सम्म बन्द हुने
पहरा फुटाई बाटो बनाउने प्रयोजनका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि फक्ताङलुङ गाउँपालिका जोड्ने सिस्नेखोला–सिँवा बजार सडक खण्ड फागुन ६ गते देखि ५ दिनलाई बन्द हुने भएको छ ।
Whatsapp
पाथीभरामा केबलकार विवाद : किन अवरोध गर्दैछन् स्थानीय ?
समाज
Clock ०४ फागुन २०८१ | २१ मिनेट पाठ
पाथीभरामा केबलकार विवाद : किन अवरोध गर्दैछन् स्थानीय ?
ताप्लेजुङ जिल्लाको ‘मुक्कुमलुङ मुन्धुमी आस्थास्थल तथा माङ्गेना चोःत्लुङ हो’ भनिरहेका छन् । चोःत्लुङ भनेको शीर हो । प्रकृति पुजकहरूको मुख्य आराध्यस्थल भएकाले मुक्कुमलुङ अर्थात् पाथीभरा क्षेत्रलाई प्राक...
Whatsapp
पाँचौँ मेयर कप ब्याड मिन्टन प्रतियोगिता फागुन १४ बाट हुने
खेल
Clock ०४ फागुन २०८१ | २ मिनेट पाठ
पाँचौँ मेयर कप ब्याड मिन्टन प्रतियोगिता फागुन १४ बाट हुने
ताप्लेजुङको फुङलिङमा फागुन १४ देखि १७ गते सम्म पाँचौँ मेयर कप जिल्ला स्तरीय ब्याड मिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ ।
Whatsapp
युवाहरूमा लोकप्रिय बन्दै ‘आइटी कोर्ष’
प्रविधि
Clock ०४ फागुन २०८१ | ४ मिनेट पाठ
युवाहरूमा लोकप्रिय बन्दै ‘आइटी कोर्ष’
हेडअफ आइटी एकेडेमी पालुङवाका अनुसार यही सञ्चालित आइटी कोर्ष लिएकाहरूले आइटी बजारबाट यो अवधिमा करिब ३७ हजार डलर अर्थात् झण्डै ५१ लख रुपैयाँ बराबर आम्दानी गरिसकेका छन् ।
Whatsapp
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
समाज
Clock ०४ फागुन २०८१ | १ मिनेट पाठ
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
विगत केही दिन यता मौसममा देखिएको परिवर्तनसंगै ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ।
Whatsapp
बहानन्दे-दोभान सडक : कालोपत्रेका लागि गिटी बिछ्याउन थालियो
समाज
Clock ०३ फागुन २०८१ | ४ मिनेट पाठ
बहानन्दे-दोभान सडक : कालोपत्रेका लागि गिटी बिछ्याउन थालियो
ताप्लेजुङका विभिन्न सडक तथा पुलहरूका लागि ठेक्का खुल्ने तथा बजेट सुनिश्चित हुँदै क्रम बढ्दै जाँदा निर्माणाधीन सडकहरूले पनि गति लिएका छन्। १० किलोमिटर लामो बहानन्दे–दोभान सडकको कालोपत्रेका लागि सडकमा ग...
Whatsapp
सडकका गोलिया नहटाए फक्ताङलुङ गाउँपालिकाले जफत गरी जरिवाना गर्ने
समाज
Clock ०२ फागुन २०८१ | १ मिनेट पाठ
सडकका गोलिया नहटाए फक्ताङलुङ गाउँपालिकाले जफत गरी जरिवाना गर्ने
सडक नै अवरुद्ध हुने गरी राखेका गोलियाहरू नहटाए ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जफत गरी आवश्यक कानुनी कारबाही गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस