गृह मैदानमा आयोजित ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मैवाखोला गाउँपालिकाले जितेको छ। २५ स्वर्ण, १८ रजत, र १८ कास्य पदक जित्दै मैवाखोलाले शीर्ष स्थान हासिल गर्यो।
ताप्लेजुङको पाथिभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनासँग सम्बन्धित विवाद समाधानका लागि सरकारी वार्ता टोलीले आन्दोलनरत पक्षलाई पुनः वार्तामा आउन आग्रह गरेको छ।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कार्यस्थलको वातावरण सुरक्षित, मर्यादित र लैङ्गिक मैत्री बनाउन कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण आचार संहिता जारी गरेको छ ।
करिब पन्ध्र सय किलोग्राम वजन भएको ५४ फिट अग्लो सिलाम साक्माको पृष्ठभूमिको अघि हजारभन्दा बढी विद्यार्थीको सहभागितामा ‘सिलाम साक्मा’को आकृति तयार गर्दै ताप्लेजुङको मैवाखोलामा राष्ट्रपति रनिङ शिल्ड सुरु...