१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
डा अतीन्द्र दाहाल


डा अतीन्द्र दाहालका लेखहरु :

निर्वाचनमा नागरिक

प्रदेश र केन्द्रीय निर्वाचनको सम्मुख राजनीतिमा निकै रोमाञ्चक केही अप्रत्याशित घुम्ती आए । गएको साताभर वाम शक्ति एक ठाम भएका समचारमाथि बाक्लै बहसपैरवी र टिप्पणी भए । लगत्तै अहिले विभिन्न दलबाट केन्द्र तथा प्रदेशको प्रत्यक्ष निर्वाचन अनि समानुपातिकमा सिफारिस भएका नेताहरूको प्रचारप्रसार व्यापक बन्दैछ ।

विप्रेषणको दमः भविष्य कि भ्रम ?

समुन्नत राष्ट्र निर्माणमा सघन योगदान गर्नुपर्नेे नागरिक धमाधम विदेशिँदैछन् । पुरुष वा नारी, सहर वा गाउँका विभिन्न नाम, दाम र काममा देश छाड्दैछन् । सन १८१४ मा नेपाल–अंग्रेज युद्घले वैदेशिक रोजगारीको प्रचलन बसायो । पछि पूर्वी भारतका विभिन्न चिया बगानमा काम गर्न अनि लाहुरे बन्न जाने परम्परा बस्यो ।

किन बढ्दैछ निरासा?

नागरिकलाई सुख, मनोरञ्जन, न्याय, संगति, सभ्यता र सुशासनको खासै अनुभव भएन। त्यसैले प्रचण्ड नागरिकका लागि 'खराब चेक' मात्र बन्ने खतरातर्फ उन्मुख हुँदैछन्।

सरकारहरुले थोपर्ने पीडा

साँच्चै देश परिवर्तन गराउने हो भने आर्थिक, सामाजिक, नौतिक विकासमा विशाल फड्को मार्नुपर्छ। यसका लागि कम्तीमा ५ वर्ष परिवर्तन नहुने सरकार र नागरिकप्रति पूर्ण समर्पित राजनीतिक संस्कार निर्माण गर्नुपर्छ।

गालीमा तालीको राजनीति

संविधान सभाबाट संविधान निर्माणपछि देशले राजनीतिक, सामाजिक, आर्थिक र अन्य हिसाबमा कोल्टे फेर्ने आशा थियो। नेताहरुको भाषणबाजीमा यस्तै भनिन्थ्यो। तर अहिलेको असहजता हेर्दा देश पुरै उत्तानो भएजस्तो आभाष हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्