१७ वैशाख २०८१ सोमबार
image/svg+xml
ranju shree parajuli
रञ्जुश्री पराजुली


रञ्जुश्री पराजुलीका लेखहरु :

संयोग

बाआमालाई खोलाले बगाएर बेपत्ता पारेपछि म आफन्तहरूको खोजीमा नेपाल आएको। बेखर्ची भएर धेरै दुख पाएँ। आज हजुरले मलाई आमाजस्तै माया गर्नुभयो।

नवीन सभ्यता

युद्ध खासमा मातृभूमिको विषयमा थियो। धनी छिमेकीको आड पाएर, पछि आएको नयाँ बेग्लै सम्प्रदायले अरू ठुला शक्तिशाली धनी राष्ट्रहरूको सहयोगले त्यहाँ आफ्नो हक जमाएको थियो।

कान्छो छोरा

स्वदेशका डाँडाकाँडा ट्रेकिङ गर्ने मेरो बाल्यकालदेखिकै इच्छा हो। त्यसबेलादेखि जमाइरहेको इच्छा आफू पूर्ण रूपले स्वतन्त्र भएपछि पूरा भयो।

विभीषिका

दिनरात अन्धधुन्ध गोलाबारूदको गड्याङ्गगुडुङ र धुलोधुवाँले वातावरण स्तब्ध बनेको थियो। उनको आँखा अगाडि टोलछिमेकका घरहरू ढलेर मान्छेहरू थोचिएका थिए। पिल्सिसिएका थिए।

आधुनिक बिहे

सबैतिर महँगीले नेटो काटेको बेला कसरी व्यबहार गर्ने भन्ने चिन्ता लाग्छ। तैपनि उनी बुढी र छोरीलाई सँगै राखेर कतै कुनै तरीकाले खर्च घटाउन मिल्छ कि भनेर कोठे मिटिङ राख्छन्।

बराबर

नोकरलाई ‘तेरो मालिक्नीलाई लोग्ने मरोस् कि बाँचोस् मतलव छैन। उसलाई मै हुँ भनेर सान देखाउन पाए पुग्छ। ऊ आएपछि यो खाना उसैलाई खानु भन है भनेर ढोका बजार्दै सुत्ने कोठा भित्र पसे।

सामाजिक संकुचन

‘ठूलो जातको छोरा मान्छेले जे जातकी केटीसँग बिहे गरे पनि त्यसको जात झन बढ्छ। सन्तानहरू बाबुकै जातमा माथि पुग्छन्। तिमी चिन्ता नगर। हामी तिम्रो त्यही केटीसँग धुमधानसँग बिहे गरिदिन्छौं भनेको सुन्छे।’

महालक्ष्मी पूजा

आमाको खाना खाएर औषधि खाने बेला भैसकेको थियो। घरमा त्यत्रो पूजा भैरहेको छ। आफू एकछाक औषधि नखाए के होला र भन्ने सोचेर उनी चुप लागिरहिन्।

बाँडफाँड

लर्खरिएको आवाजमा ‘हुन्छ-हुन्छ,तिमी चिन्ता नगर। केकेमा मेरो सहीछाप चाहिएको हो, ल्याऊ म अहिले नै गरिदिन्छु’ भन्दै ढुन्मुनाउँदै गिलास भर्न थाले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्