२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

कामना सेवाद्वारा स्वास्थ्य प्रयोगशाला हस्तान्तरण

कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण गरेको छ।

बैंकका सञ्चालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारीलाई सो प्रयोगशाला हस्तान्तरण गरेका छन्।

यसै क्रममा उपकुलपति अर्यालले विश्वविद्यालयको सर्वाङ्गीण विकास, कर्मचारीहरूले प्राप्त गर्ने बैंकिङ सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान रहेको बताए।

प्रकाशित: १० वैशाख २०८१ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App