लुम्बिनी प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क ४ की ८० वर्षे महिलाको प्रादेशिक अस्पतालको आइसोलेसनमा सोमबार दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी...
बुटवल १ का ७० वर्षे कोरोना संक्रमित पुरुषको आइतबार बिहान बुटवलको कोरोना अस्पतालमा मृत्यु भयो। असोज २२ गते संक्रमण पुष्टि हुँदा नै उनलाई स्वासप्रश्वास र निमोनीयाको समस्या थियो।
प्रदेश नं. ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी शुक्रबार प्रदेश सभामा पेश भएको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्विीप लगाउने निर्णय गरेको छ।
प्रदेश नं. ५ को राजधानी दाङ सार्ने प्रस्तावको बिरोधमा नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शनिबार बुटवलमा बसेको पार्टीको बैठकले रुपन्देही बन्द, संसद भवन घेराउ, धर्ना, मसाल जु...