धन बस्नेत धन बस्नेत
प्रशिक्षणका लागि रंगशाला खुल्ने प्रतीक्षामा खेलाडी
खेल
Clock १३ असोज २०७७ | २ मिनेट पाठ
प्रशिक्षणका लागि रंगशाला खुल्ने प्रतीक्षामा खेलाडी
कोरोनाको सन्त्रासले छोएको पनि ७ महिना बित्यो। खेलकुद सुरु हुन सकेको छैन। सबै क्षेत्र खुल्दै गएपनि खेलकुदप्रति ध्यान सरकारले दिएको छैन। सात महिनामासम्म खेलाडी पूर्ण रुपमै घरमै बस्नुपरेको छ।
Whatsapp
कास्कीमा एक स्थानीय तह एक खेलमैदान
खेल
Clock ११ असोज २०७७ | ३ मिनेट पाठ
कास्कीमा एक स्थानीय तह एक खेलमैदान
कास्कीका तीन गाउँपालिकाले खेलमैदान पूर्वाधार निर्माण तथा सम्पन्न गर्नको लागि युवा तथा खेलकुद मन्त्रालयमा प्रस्ताव पेश गर्ने तयारीमा छन्।
Whatsapp
बाटो अवरुद्ध हुँदा मुस्ताङी स्याउ ढुवानीमा समस्या
अर्थ
Clock १० असोज २०७७ | ३ मिनेट पाठ
बाटो अवरुद्ध हुँदा मुस्ताङी स्याउ ढुवानीमा समस्या
स्याउ बोटमै छन्। टिप्ने तयारी छ। तर प्याकिङ बक्स छैन। प्याकिङ बक्स नहुँदा स्याउ टिपेर बजार पठाउन सकिएको छैन।
Whatsapp
बिजुलीको केन्द्रीय प्रशारणलाईनमा जोडियो लोमान्थाङ
अर्थ
Clock ०८ असोज २०७७ | ३ मिनेट पाठ
बिजुलीको केन्द्रीय प्रशारणलाईनमा जोडियो लोमान्थाङ
साना माईक्रो हाईड्रोपावरबाट उत्पादित विजुलीकै भरमा उज्यालोमा बस्नुपर्ने बाध्यता लोमान्थाङबासीको अब अन्त्य भएको छ।
Whatsapp
नदी कटान नियन्त्रण नगरी क्रिकेट मैदान नबनाउन सुझाव
खेल
Clock ०३ असोज २०७७ | २ मिनेट पाठ
नदी कटान नियन्त्रण नगरी क्रिकेट मैदान नबनाउन सुझाव
वर्षेनी सेतीनदीले किनारको भाग कटान गर्दै लगेको छ। नदी कटान नियन्त्रण नगरिकै क्रिकेट मैदान निर्माण गर्न नुहने जिकिर प्राविधिकले गरेका छन्।
Whatsapp
जग्गा प्राप्ति नहुँदा ल्याण्डफिल साईट बनाउन सकस
समाज
Clock ०२ असोज २०७७ | ३ मिनेट पाठ
जग्गा प्राप्ति नहुँदा ल्याण्डफिल साईट बनाउन सकस
पोखरामा दैनिक १५० टनसम्म फोहोरजन्य बस्तु उत्पादन हुन्छ। बजारसँगै जनघनत्व बढ्दै गएको छ। १६ वर्षअघि बनाइएको ल्याण्डफिल साईटको आयु सिद्धिएको छ।
Whatsapp
धर्मकाय बुद्ध मण्डला बनाउने योजना स्वीकृतिमै अड्कियो
समाज
Clock ३० भदौ २०७७ | ३ मिनेट पाठ
धर्मकाय बुद्ध मण्डला बनाउने योजना स्वीकृतिमै अड्कियो
२०७२ साल बैशाखदेखि पोखराको काहुँकोटमा धर्मकाय बुद्ध मण्डला बनाउने योजना बनाईयो। योजना अनुसार जग्गाको समस्या समाधान गरियो। व्यक्तिगत जग्गालाई सट्टाभर्ना गर्दै समाधान खोजियो।
Whatsapp
तालहरुको मापदण्ड बनाउन अध्ययन
समाज
Clock २७ भदौ २०७७ | २ मिनेट पाठ
तालहरुको मापदण्ड बनाउन अध्ययन
पोखरा महानगरपालिकाले साविक लेखनाथ क्षेत्रका सातवटा तालहरुको मापदण्ड बनाउन अध्ययन शुरु गर्ने छ। मापदण्डको बनाउन अध्ययन टोलीको जिम्मेवारी डा. सोमनाथ सापकोटालाई दिइएको छ।
Whatsapp
चौथो पटक थपियो पोखरा रंगशाला फुटबल मैदान निर्माणको म्याद
खेल
Clock २४ भदौ २०७७ | २ मिनेट पाठ
चौथो पटक थपियो पोखरा रंगशाला फुटबल मैदान निर्माणको म्याद
पोखरा रंगशाला फुटबल मैदान निर्माणको म्याद चौथो पटक थप गरिएको छ। आगामी मंसिर मसान्तसम्मको म्याद कम्पनीले पाएको छ। मंसिर मसान्तभित्रमा रंगशाालको भिआईपी प्यारापिटको सम्पूर्ण काम सक्ने कम्पनीले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस