मेरा एक निकटका मित्रले हालसालै मलाई प्रश्न गरे, 'किन दिने मत? कसलाई दिने? मलाई के फाइदा हुन्छ?' उनको विचारमा त्यस्तो व्यक्तिलाई मत दिनुपर्छ जसलाई परेको समयमा फोन गर्न सकियोस्, परेको बेला उसले सरकारी व...
सबै निर्वाचन क्षेत्रमा को को उमेदवार हुने भन्ने ठेगान लागिसक्यो। नेताहरूको घरदैलो कार्यक्रम सुरु हुने बेला भयो। कोही न कोही आउला तपाईंकोमा पनि मत माग्न। 'मलाई मत दिनुभयो भने फलानो, ढिस्कानो काम गर्छु,...
देशको राजनीतिमा चाख राख्ने, सामान्य नागरिक, विद्वान्, बुद्धिजीवी र पत्रकारहरू तोकिएका मितिमा निर्वाचन हुँदैन पर सर्छ भन्ने धारणा राखेर बसेका देखिन्छन्। कोही निर्वाचन सारेका खण्डमा नेकपा–माओवादीलाई चुन...
अलि दिनअघि नेपाली कांग्रेसका एक नेताको अन्तर्वार्ता लिन गएको थिएँ । मानिस एकपछि अर्को गर्दै आउँदै आ–आफ्ना समस्या सुनाउँदै थिए । कसैलाई सरुवा चाहिएको थियो, कसैलाई बढुवा । कसैलाई कुनै प्रोजेक्टमा जागिर...
नयाँ नेपालका राजनीतिक नेताहरूमा सबैभन्दा भारतपरस्त नेतामा बाबुराम भट्टराईको नाम पहिलो नम्बरमा आउँछ। उनको आफ्नै दलले समेत उनलाई उक्त आरोप लगाएको र कारबाहीसम्म चलाएको हुनाले कतै प्रमाणित गर्न गइराख्नु प...
ने..पाल... ने..पाल... ने..पाल... नारा लगाउने हुन् वा नारा सुनेर रमाइलो मान्ने सबैको मन तरङ्गित भएको छ। सबैको जिउमा काँडा उम्रेको छ। कता कता थाहै नपाई देशप्रतिको प्रेम र भक्ति भावले सबैलाई एकनासले खुसी...
बाँदर मनोविज्ञानका अध्येताले पाँचवटा बाँदर समातेर एउटा कोठामा थुनेछन् र बीचमा एउटा भ¥याङ्ग राखेर माथि केरा झुन्ड्याइदिएछन् । कुनै बाँदर त्यो केरा खान जानेबित्तिकै अरु चार बाँदरलाई उनीहरूले चिसो पानीको...
राष्ट्रपति डा. रामवरण यादवदेखि सर्वसाधारण राम, श्याम, हरि सबैको मनमा एउटै प्रश्न छ: के निर्वाचन होला ? अनि निर्वाचन भईहाले पनि मंसिर ४ मै होला ? सर्वसाधारण जनता चिया गफमा निर्वाचन हुने र नहुने विषयमा...
नेकपा (एमाले) नेता तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले छोरा र भतिजा दुवैको बिहेको संयुक्त भोजका लागि निम्ता कार्ड बाँडिसकेका रहेछन् तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटा अपिलको आधारमा उनले सो भोज रो...