आजभन्दा चार वर्षअघि, नागरिक र रिपब्लिका पत्रिका प्रकाशनको १०० दिनको अवसरमा आयोजना गर्न लागिएको समारोहमा प्रमुख राजनीतिक नेताहरूलाई निमन्त्रणा गर्न सम्पादकहरु आफै धेरै ठाउँमा गए। यसै क्रममा एनेकपा (माओ...
नेपालका सडकमा दाहिने संकेत बत्ती (इन्डिकेटर लाइट) अर्थात् 'साइड लाइट' बाल्ने अचम्मको बानी छ चालकहरुमा। दाहिनेतिरको साइड लाइट बाल्ने भनेको आफू दाहिने जान्छु भन्नलाई हुनुपर्ने हो तर त्यही हो भन्ने ठानेर...
चटकेको नैतिकता अचम्मको हुन्छ। आफ्नो वरिपरि दर्शकजम्मा गर्न ऊ जे पनि बोल्दै जान्छ। जस्ता व्यक्ति वरपर छन् त्यस्तै प्रकारले तिनको ध्यान आकृष्ट गर्छ। युवकहरू वरिपरि रहेछन् भने ऊ केटी फकाउने तरिका सिकाउने...
संयुक्त राज्य अमेरिकाको टेक्सास विश्वविद्यालयले जातिगत छनौटका कारण एक जना गोरी छात्रालाई भर्ना लिएन। सो विश्वविद्यालयले योग्यताका आधारमा राम्रो नम्बर ल्याउने तीन चौथाइ विद्यार्थी छनौट गरिसकेपछि बाँकी...
वर्षौंदेखि चलिरहेछ बैंक डकैती बाइस्कोप। यो खलनायक प्रधान सिनेमा हो। यसमा नायकको कुनै भूमिकै छैन। न त चाँडै कुनै नायकले पदार्पण गरेर कहानीमा 'टि्वस्ट' ल्याउने संभावना देखिन्छ। कात्रोमा खल्ती हुन्छ भन्न...
बैतडीको देहीमान्डु होस् कि राजधानी काठमाडौं, हुम्लाको सिमिकोट होस् वा रौतहटको गौर, कुनैपनि स्थानमा गएर कुनै युवा वा युवतीलाई सबैभन्दा मनपर्ने नायक, नायिकाको नाम सोध्दा के उत्तर आउला? धेरै सम्भावना बलि...
यो देशमा जीवित ठूला नेतामध्ये सबैभन्दा इमानदार र निष्ठाको राजनीति गर्ने नेता मोहन वैद्य 'किरण’ हुन् भन्न सकिन्छ। यिनमा र नेपाली कांग्रेसका सभापति सुशील कोइरालामा केही समानता छन्। यी दुवै नेतालाई कसैले...
नेपालका बुद्धिजीवी, व्यापारी, राजनीतिकर्मी र सर्व साधारण सबैको एउटै प्रश्न छ : होला त मंसीर सम्ममा व्यवस्थापिका र संविधान सभाका लागि चुनाव? के नेपाली जनताले बासी प्रतिनिधिबाट मुक्ति पाएर ताजा जनादेश...
अमेरिकाको न्यूयोर्क सहरमा पुग्ने धेरै नेपाली क्विन्सको ज्याक्सन हाइट्स घुम्न रुचाऊँछन्। भारतीय र बंगलादेशीको बाहुल्य रहेको सो ठाउँमा समोसा, गुलाब जामुन, जेरी, छोला भटुरा, पान र मःमःसम्म पाइने हुनाले त...