आदिकालमा एक पण्डित जजमानकहाँ श्राद्ध सकेर घर फर्कँदै रहेछन्। लोभी पण्डितले बाटोमा मकैको बोटमा पोटिलो धानको बाला देखेछन् र मन थाम्न नसकी दारेछन्। पण्डितको व्यवहार देखेर भगवान्लाई साह्रै रिस उठेछ र अब म...
तीन महिनाअघि एक पत्रकारले नेपाली कांग्रेस संसदीय दलको नेताबारे प्रश्न गर्दा गिरिजाप्रसाद कोइरालाले झण्डै गालीको लवजमा आफैा संसदीय दलको नेता रहेको र यसमा शंका नगर्नू भनेका थिए । तर दलको आन्तरिक बैठक र...
मेरा पत्रकार मित्रका पिताको माओवादीले 'जनयुद्ध' कालमा व्यर्थमा ज्यान लिए । त्यसैले उनमा माओवादीप्रति घृणा र वितृष्णा हुनु स्वभाविकै हो । तर यी पत्रकारलाई तब सही नसक्नु भयो जब सम्पूर्ण नेपालीको भावना ल...
राजालाई दाम राखे होलान्, दरबारमा बिन्तीपत्र पनि चढाए होलान्, प्रधानमन्त्री हुनलाई माधवकुमार नेपालले। धेरै कुरा गरे हुनन् तर कुनै अमानवीय कार्य गरेको थाहा भएन। एक पुरोहितका राजनीतिज्ञ छोराले बेलाबखत आफ...
डरले, करले, रहरले, अज्ञानले वा जेले होस् नेपाली जनताको आवाज धेरै सुनिदैन । बेला बखत जागेर शासन सत्ता उल्टाए पनि ज्यादातर समय जनता चुपचाप बस्न रुचाउँछन् । नेपाली जनता सात सालमा जागे ०३६ सालमा जागे ०४६...
केहि दिन पहिले एक जना पत्रकार मित्रसँग बाटोमा भेट भयो । ती मित्रसँग कुरा कोट्याउन मैले हालचाल सोधें । उनी त सपरिवार अष्ट्रेलियातिर बसाईं सर्न लागेकी रहिछिन् । उनले गर्वपूर्वक सुनाएको समाचारमा मेरो बोल...