चितवन–गाउँमा कालु र दिलबहादुरसमेत भनिने चिनिने शक्तिखोर–३ देबेटारका राजकुमार प्रजाको घरमा ११ जना भेला हुन्छन्। ०६३ साल असार अन्तिम तिरको साँझ आठ बजे भेला भएकाहरु राता रात छ घण्टा हिडेर पिप्ले गाविसको...
चितवन-टाउको दुख्ने समस्याले दुई महिनाअघि अस्पताल भर्ना भएका व्यक्तिको निधन भएपछि मृतकका आफन्तले अस्पतालले उपचारमा लापरवाही गरेको भन्दै विरोधमा उत्रेका छन्।पुरानो मेडिकल कलेज भनिने कलेज अफ मेडिकल साइन्...
चितवन- उपभोक्तालाई कुखुराको स्वस्थ र स्वच्छ मासु उपलब्ध गराउन नवलपरासीको गैंडाकोटमा १५ करोड रुपैयाँको लगानीमा आधुनिक शैलीको मासु उत्पादन उद्योग सञ्चालनमा आएको छ। तीन वर्षअघि उत्पादन सुरु गरेको नेपाल म...
चितवन- ग्यास अभावका बेला चर्को मूल्य लिएर बिक्री गर्ने दुईजना बिक्रेतालाई बिहीबार चितवन प्रहरीले समातेको छ। एक सिलिन्डर ग्याँसलाई पाँच हजार रुपैयाँमा बेच्ने भरतपुर–६ का ५१ वर्षीय कृष्णप्रसाद सापकोटा र...
चितवन–भारतले अघोषित नाकाबन्दी गरेर नेपालमा हैकमवाद देखाएको भन्दै बिहीबार बिहान चितवनमा उद्योगी, व्यवसायी, संघ संस्था र नागरिक समाज तथा पेशाकर्मीहरुले विशाल विरोध प्रदर्शन अयोजना गरेका छन्। चितवन उद्यो...
चितवन- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमांकनको विषयमा भारतको चासो कोसी, कर्णाली, भेरीजस्ता ठूला नदीमाथि नियन्त्रण राख्नका लागि भएको बताएका छन्।'भारतको आफ्नै स्वार्थ छ, जलसम्पदामाथि न...
चितवन–राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सासंद चित्रबहादुर केसीले संविधान निर्माणको काम सम्पन्न गरेका सभासद्लाई अभिनन्दन हुनु पर्नेमा तराइमा घर जलाउने काम भएकोमा दुःख प्रकट गरेका छन्।'बाह्य शक्तिलाई नसो...
चितवन–भारतीय नागरिक नगेन्द्र पम्पाटीको लगानीमा सञ्चालित भरतपुरको कलेज अफ मेडिकल साइन्सेसमा पढाउने ७० जना प्रोफेसर, एसोसियट र एसिस्टेन्ट प्रोफेसर तथा लेक्चरलाई नेपाल मेडिकल काउन्सिलले कारवाही गर्ने भएक...
चितवन–संविधान जारी भएको औपचारिक घोषणासँगै दीपावली गर्न चितवनको चोकचोकमा स्थानीयले विशेष तयारी गरेका छन्। भरतपुर उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रभन्दा भित्र पर्ने लंकू धर्मचोकमा स्थानीयले नेपालको नक...