दयालबहादुर शाही दयालबहादुर शाही
माओवादीमा अहंकार
विचार
Clock १४ वैशाख २०६९ | १३ मिनेट पाठ
माओवादीमा अहंकार
इतिहास, विचार, जनमत, संगठनलगायत सबै थोकले साथ दिए पनि चुनौतीहरुको चक्रव्यूहको तुलनामा योग्य नेतृत्व नपाउँदा महँगो मूल्य नेकपा (एमाले) र नेपाली कांग्रेसले चुक्ता गरे। अभागी मृग ब्वाँसोको फन्दामा पर्नुस...
Whatsapp
सहमति र संविधान
विचार
Clock २३ चैत्र २०६८ | १४ मिनेट पाठ
सहमति र संविधान
सहमति र सहकार्यमा कसैलाई ठेस पुर्‍याउनुभन्दा आफ्ना धारणाको पक्षमा तान्नसक्ने अध्ययन, इमान, शालीनता र तर्कलाई स्थान दिनुपर्छ। बहस गर्नमै बढी समय गयो, पालो अब निष्कर्षले पाउनुपर्छ। बाह्रबुँदे सम्झौतायत...
Whatsapp
एमालेको नैतिक निर्वस्त्रीकरण
विचार
Clock ०९ चैत्र २०६८ | १४ मिनेट पाठ
एमालेको नैतिक निर्वस्त्रीकरण
कम्युनिस्ट पार्टीमा संस्थापनकै पोल्टामा पार्टीसत्ता पर्ने गरेका धेरै दृष्टान्त छन्। माधवकुमार नेपालले २०६५ जेठमा झलनाथ खनाललाई पदभार हस्तान्तरण गरेपछि आठौँ महाधिवेशनमा केपी ओली नेकपा (एमाले) प्रमुख हु...
Whatsapp
एमाले नेतृत्वमै समस्या
विचार
Clock २० फागुन २०६८ | १५ मिनेट पाठ
एमाले नेतृत्वमै समस्या
बाह्र वर्षपछि खोलो फर्किएको छ। अर्थात् २०५६ साल पुस ९, १० र ११ गते पोखरामा तत्कालीन राष्ट्रिय परिषद् बैठक सम्पन्न भएको १२ वर्षपछि यही फागुन २१ गते नेकपा (एमाले) केन्द्रीय प्रतिनिधि परिषद्को बैठक काठमा...
Whatsapp
ठूलो दलको बिडम्बना
विचार
Clock २५ माघ २०६७ | १४ मिनेट पाठ
ठूलो दलको बिडम्बना
अपुतालीको आश हरिमल र परिमल दाजुभाइ थिए। दाजु हरिमलका सन्तान थिएनन्। भाइ परिमलका दुई छोरा थिए। हरिमलको अपुतालीले सन्तानलाई पुग्ने ठानेर परिमल आफ्नो भागको खेत बेच्दै पैसा खर्च गर्ने गर्थ्यो। एक जना युवक...
Whatsapp
दम्भ र झोकको द्वन्द्व
विचार
Clock १० मंसिर २०६७ | ७ मिनेट पाठ
दम्भ र झोकको द्वन्द्व
नेपाली जनताको बुझाइमा निरंकुश राजतन्त्र र उग्रवामपंथ खासै भिन्न छैन। मोहनविक्रम सिंह र निर्मल लामालाई कमजोर पारिसकेपछि मोहन वैद्यलाई सेक्टर काण्डमा 'माकुराका माउ' बनाइएको थियो। त्यस यता माओवादी नामको...
Whatsapp
एमालेमा नयाँ लहर
विचार
Clock ०३ कार्तिक २०६७ | १३ मिनेट पाठ
एमालेमा नयाँ लहर
धनजिते दाउरा काट्न वन गएको थियो। त्यहाँ उसको कालसँग भेट भएछ। दुई जनाले मितेरी लगाएछन्। धनजितेलाई यमदूतदर्शक यन्त्र मितेरी सौगात दिएर काल बाटो लागेछ। यमदूतदर्शक यन्त्र विचित्रको थियो। त्यस यन्त्रबाट हे...
Whatsapp
कांग्रेसको माओवादी नीति
विचार
Clock ०१ असोज २०६७ | ७ मिनेट पाठ
कांग्रेसको माओवादी नीति
नेपाली कांग्रेसका नीति दूरदर्शी वा स्वार्थ केन्द्रित तिनले विशेष स्थान पाउँछन्। प्रेस, मधेस र विदेशले कांग्रेसको पक्षपोषण गर्ने गरेकाछन्। बाह्रौं महाधिवेशनमा उभिएको कांग्रेस मूलतः नेतृत्व चयनमा केन्द...
Whatsapp
लोकतन्त्रको धुरी कि माओवादीको बाँसुरी?
विचार
Clock १३ भदौ २०६७ | ११ मिनेट पाठ
लोकतन्त्रको धुरी कि माओवादीको बाँसुरी?
एक जना गोज्यांग्रो तरुल खन्न वनमा गएछ। चिसो भूइँमा तरुल खन्दा उसको जीउ कठ्यांग्रिएछ। मरेको मान्छेको जीउ चिसो हुन्छ भन्ने सुनेकाले उसले आफूलाई मरेको ठान्यो। त्यही बेला त्यहाँ एक जना बटुवा आइपुगेछ। बटुव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस