नेपालमा हालसम्म जडित जलविद्युत्को सम्पूर्ण क्षमता चानचुन ७०० मेगावाट मात्र छ। लगानी बोर्डको हालैको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा जलविद्युत् माग तथा आपूर्तिको प्रक्षेपण गर्न गठन...
सरकारलाई जनताको नजिक ल्याउने एउटा उपाय 'संघीयता' हो। यो शक्तिको बा"डफा"ट र सार्वभौमसत्ताको विभिन्न तहमा गरिने विभाजन पनि हो। सन् १६०९ मा फ्रान्सका अल्थुसियसले नगर स्वायत्तताको सम्बन्धमा ल्याएको अवधारण...
नेपालको संवैधानिक र कानुनी इतिहास त्यति धेरै लामो छैन। सनद, इस्तिहार, शासकीय आदेश, ताम्रपत्र, शिलापत्र, धार्मिक ग्रन्थआदिका आधारमा चल्दै आएको नेपालको कानुनी परिपाटी जंगबहादुर राणाले बेलायत भ्रमणपछि नि...
नेपालमा भूकम्पपछिको उद्धार, सहायता र पुनर्निर्माणका लागि खर्चको आयतन निकै बढाउनुपर्ने अवस्था उत्पन्न भएको छ। त्यसका लागि स्वदेशी पुँजीले मात्र नपुग्ने हु"दा विदेशी सहायता र सहयोगका चर्चा निकै हुनथालेक...
सरकारी सेवाका कर्मचारीबीच हालका दिनमा नेपालको निजामती सेवाको सचिवमा बढुवाका सन्दर्भमा विशेष चर्चा भइरहेको छ। यसका पछाडि हालै सरकारले निजामती सेवाका सचिवमा विभिन्न सेवा–समूहका सह–सचिवलाई बढुवा गर्नु र...
कसैले चाहे पनि नचाहे पनि नेपाल अब संघीयतामा जाने पक्कापक्की भएको छ। राज्यको पुनर्संरचना वा संघीयताको निर्माण एक वा केही व्यक्तिको लहड वा भावनामा गर्ने कुरा होइन।यो त देशलाई दीर्घकालसम्म हुने नाफा–घाटा...
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३८ मा राज्यको पुनर्संरचना गरिने उल्लेख भएपछि राज्य पुनर्संरचनासम्बन्धी विषयले नेपालमा औपचारिकरूपमा प्रवेश गरेको हो। हाल यस विषयले नेपाली राजनीतिक बजारलाई निकै तत...
राजनीतिक खिचातानी, तमाम अनिश्चितता र विवादका बीच अन्ततः माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको परिमार्जित र परिष्कृत परियोजना विकास सम्झौता (पिडिए) लाई लगानी बोर्ड तथा नेपाल सरकार, मन्त्रिपरिषद्ले अनुमो...