मधेस मुद्दालाई लिएर सहरमा आन्दोलनबारे चर्चा भइरहँदा नेपालगन्जदेखि करिब १५ किलोमिटर दक्षिणपूर्वको डुडुवा गाउँपालिकामा भने चुनावी चासो तीव्र छ। मधेसी समुदायको बाहुल्यता रहेको डुडुवामा पुग्दा स्थानीय भन्...
नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरमा मेयर पदका प्रमुख दाबेदार भए पनि अन्तिममा किनारा लगाइएपछि एक नेताले भने, ‘यहाँ त टिकट पाउन पनि पैसा, जित्न पनि पैसा चाहिने रहेछ। ‘हामी त त्यत्तिकै राजनीति गरि...
राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताले कांग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडीमा ढुंगा हानेका छन्। कनोडियालाई लिन उनको निवासतर्फ जाँदै गरेको बे...
नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ। कार्गो बोकेर हुम्लाको सिमिकोट जो विमान त्यहाँ मौसम खराब भएपछि अवतरण गर्न नसकी कोल्टीतर्फ डाइभर्ट भएको थियो।
नेपालगन्ज धम्बोझीस्थित श्रीया फर्निचरमा आगलागी भएको छ। बिहान करिब ८ बजेदेखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अग्नि नियन्त्रण टोलीले आगो निभाउने प्रय...
नेपालगन्ज उपमहानगरको चुनावी मैदानमा उत्रिएका एमाले र माओवादी केन्द्रका प्रतिस्पर्धी कांग्रेसबाट तय भएर आउने सम्भावित उम्मेदवारलाई रोचकताका साथ कुरेका छन्।
सरकारले सोमबार स्थानीय तह पुनर्संरचनामा हेरफेर गर्दा विराटनगर र वीरगन्ज महानगरपालिका घोषणा भए। बाँकेमै पनि खजुरा गाउँपालिकाबाट नगरपालिकामा रूपान्तरण भयो भने राप्तीसोनारी गाउँपालिका दुई टुक्रा भयो।
२०६४ को संविधानसभा निर्वाचनमा अत्यधिक मतसहित सभासद् विजयी सर्वदेव ओझाले २०७० को निर्वाचनमा ७७ मतमात्र ल्याए। निर्वाचन क्षेत्र उही थियो तर मतदाताको मन बदलिँदा उनी पराजित भए।