विगतमा चुनाव भन्नेबित्तिकै नेपालगन्जका अब्दुल जब्बार मन्जुरीको मन झस्किन्थ्यो । कारण– चुनाव तडकभडकपूर्ण हुनुका साथै प्रचारमा उत्तेजक नारा लाग्नु । ‘कति बेला के हुने हो भन्ने त्रास सधैंभरि मनमा भइरहन्थ...
६२ हजार पाँच सय मतदाता रहेको नेपालगन्ज उपमहानगरका करिब ४० प्रतिशत हिस्सा मौन रहेको अनुमान छ। आक्रामक प्रचारमा हिँडेका राजनीतिक दल मौन अवधिमा त्यही हिस्सालाई आफूतिर तान्न लागिपरेका छन्।
ईदको शुभकामना दिने क्रममा मौन अवधिमा नेपालगन्जका राजनीतिक दलले प्रचार सामग्री टाँसेका छन्। प्रमुख दलले उम्मेदवारको नाम र फोटोसहित ईद मुवारक केन्दमा यस्तो प्रचार गरेका हुन्।
बाँकेस्थित राजनीतिक दलले चुनाव प्रचारमा भारतीय गाडीको अधिक प्रयोग गरेका छन् । दलका नेता–कार्यकर्ता भारतीय नम्बर प्लेटका गाडीमा झण्डा फहराउँदै प्रचारमा सक्रिय छन्। कांग्रेस, एमाले, माओवादी केन्द्र, राप...
२०६८ को जनसंख्यालाई आधार मान्ने हो भने नेपालगन्ज उपमहानगरपालिकामा तीनवटा महत्वपूर्ण समुदायगत 'क्लस्टर' (समूह) छन्– मधेसी, मुस्लिम र पहाडी। करिब ३१.९२ प्रतिशत मधेसी, २८.६१ प्रतिशत मुस्लिम र २८.२७ प्रति...
नयाँ शक्ति पार्टीबाट नेपालगन्ज उपमहानगरपालिकाकी मेयर उम्मेदवार जयकुमारी खड्का माओवादी केन्द्र प्रवेश गरेकी छन्। उनीसँग वडा नं. ४ का वडाध्यक्ष उम्मेदवार त्रिलोक पाण्डे पनि माओवादी केन्द्र प्रवेश गरेका...
२०५४ को स्थानीय निर्वाचनपछि तत्कालीन नेपालगन्ज नगरपालिका हाँक्ने कप्तान र उपकप्तान थिए- डा. धवलशमशेर राणा र समसुद्दिन सिद्धिकी। एमालेबाट मेयर र उपमेयरमा निर्वाचित दुवैजना २० वर्षपछि त्यसैगरी चुनावी मै...