९ कक्षा पढ्दापढ्दै बिहे भयो । एलएलसी गर्नेबित्तिकै १६ वर्षको उमेरमा शिक्षक बनिन् । त्यसपछि जुम्लामा उनको परिचय बन्यो– ‘कान्तिका मेडम !’ अहिले यिनै मेडम चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित भएकी छन् ।...
वीरेन्द्रनगर नगरपालिकामा सोमबार दिउँसो २ बजे मतगणना सुरु भयो । साँझ ५ बज्दासम्म जम्मा सय भोटमात्रै गनिसकियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढिलाइको प्रमुख कारण हो– जटिल मतपत्र र एक ठाउँमा...
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार मुगुमा मतपेटिकासहित निर्वाचन सामग्री लुटेका छन्। उनीहरुले प्रहरीको हेन्डसेट चार्जर पनि तोडफोड गरेका छन्।
त्यतिबेला निर्वाचन मिति नजिकिँदै आउँदा मुटुको ढुकढुकी पनि बिस्तारै बढ्न थालेको थियो । गाउँका भद्रभलादमीले त सम्झाएका थिए– आत्तिनुपर्दैन, ढुक्क भएर भोट हाल्ने हो । तर, मतदानको लाममा बस्दा ढुकढुकी झन्...
'आर्थिक हैसियत बलियो भएकाले 'पैसा खर्च गरेर पनि जित्न सक्छ' भन्ने मानसिकता दलमा देखिनु राम्रो होइन। यस्ता मान्छे चुनिएर गए भने भोलि स्थानीय निकायको मर्ममाथि नै प्रहार हुन्छ, नीतिगत भ्रष्टाचार मौलाउँछ।...
२०६३ को नेपालगन्जमा भड्किएको धार्मिक हिंसापछि शान्ति र सद्भाव कायम गर्न वागेश्वरी मन्दिरका मूलमहन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले सारथिको भूमिका निर्वाह गरेका छन्।
भारतीय सहर लखनउमा आइतबार दिउँसो योगी आदित्यनाथले मुख्यमन्त्रीको शपथग्रहण गर्दैगर्दा त्यसको कम्पन नेपालसम्मै आइपुग्यो। यसको प्रमुख कारण थियो– नयाँ मुख्यमन्त्रीको नेपालसँगको धार्मिक तथा सांस्कृतिक सम्बन...
२०५४ सालमा स्थानीय निकाय निर्वाचन हुँदा अखिलको विद्यार्थी राजनीति गरिरहेका दत्तप्रसाद आचार्य २० वर्षका थिए। पार्टीमा नेपालगन्ज नगरपालिकाको वडाध्यक्षदेखि प्रमुख–उपप्रमुखसम्म टिकटका लागि हानथाप भइरहँदा...