रोहित राई रोहित राई
चैत अन्तिम सातादेखि २३औं बुढासुब्बा गोल्डकप हुने
खेल
Clock १८ फागुन २०७८ | २ मिनेट पाठ
चैत अन्तिम सातादेखि २३औं बुढासुब्बा गोल्डकप हुने
गत वर्ष कोभिड १९ महामारीको कारण स्थगित भएको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुवोर्ग गोल्डकप प्रतियोगिताको २३ औं सँस्करण आगामी चैत अन्तिम साता हुने भएको छ।
Whatsapp
होटलमा मृत भेटिएकी महिलाको सनाखत
समाज
Clock १७ फागुन २०७८ | १ मिनेट पाठ
होटलमा मृत भेटिएकी महिलाको सनाखत
मृतक २ दिनअघि एक पुरुषसँग आएर होटलमा आएर बसेको होटल सञ्चालक सुशिल जिमीले जानकारी दिएका छन्। ती पुरुष को थिए भनेर खुलिसकेको छैन।
Whatsapp
होटलमा महिलाको शव भेटियो, पुरुष फरार
समाज
Clock १७ फागुन २०७८ | १ मिनेट पाठ
होटलमा महिलाको शव भेटियो, पुरुष फरार
धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा महिलाको शव भेटिएको हो।
Whatsapp
वीपी प्रतिष्ठान स्वास्थ्य विमा रकम शोधभर्ना नपाउँदा समस्या, विमा बोर्डलाई एक महिने अल्टिमेटम
स्वास्थ्य
Clock १६ फागुन २०७८ | ३ मिनेट पाठ
वीपी प्रतिष्ठान स्वास्थ्य विमा रकम शोधभर्ना नपाउँदा समस्या, विमा बोर्डलाई एक महि...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दाबी गरेअनुसारको भुक्तानी स्वास्थ्य विमा बोर्डबाट नपाउदा स्वास्थ्य विमा कार्यक्रम नै प्रभावित हुन लागेको छ।
Whatsapp
बलात्कृत दलित बालिकाले जन्माइन् छोरी, बलात्कारी भने फरार
समाज
Clock १६ फागुन २०७८ | ३ मिनेट पाठ
बलात्कृत दलित बालिकाले जन्माइन् छोरी, बलात्कारी भने फरार
गत असार अन्तिम साता गाउँकै रामचन्द्र राईले १३ वर्षीया बालिकालाई करणी गरेका थिए। उनी बलात्कृत भएको कुरा गएको माघ महिनामा मात्र खुलेको थियो। तिनै बालिकाको स्वास्थ्य अवस्था जटिल भएपछि भोजपुर प्रहरीले थप...
Whatsapp
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने कान्छी श्रीमती पक्राउ
समाज
Clock १० फागुन २०७८ | ३ मिनेट पाठ
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने कान्छी श्रीमती पक्राउ
एसपी थापाका अनुसार पुष २२ गते राती दिनेश मदिरा पिएर मातेका थिए। अनितासँग झगडा भएपछि सरोज पनि आएर दिनेशकै गलबन्धीले कसेर मारेका थिए। त्यसरात लाश कोठामै छोडेर उनीहरु बाहिर बसेको र भोलीपल्ट ग्रेण्डर मेशि...
Whatsapp
धरानमा जेब्रा झोलाभित्र भेटिएको शवको सनाखत
समाज
Clock १० फागुन २०७८ | १ मिनेट पाठ
धरानमा जेब्रा झोलाभित्र भेटिएको शवको सनाखत
कोशी राजमार्गको धरान–भेडेटार सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा २ वटा जेब्रा झोला भित्र फेला परेको शवको सनाखत भएको छ।
Whatsapp
महेन्द्र क्याम्पस जग्गा प्रकरण: भूमाफियाविरुद्ध धरानमा जागरण जुलुस
समाज
Clock ०८ फागुन २०७८ | ३ मिनेट पाठ
महेन्द्र क्याम्पस जग्गा प्रकरण: भूमाफियाविरुद्ध धरानमा जागरण जुलुस
महेन्द्र बहुमुखी क्याम्पस धरानले जग्गा खरिद गरेको चार दशकपछि मोही खडा गरेर भुमाफिया एवं जग्गा दलालहरुले करोडौं पर्ने जग्गा हडप्न खोजेपछि धरानमा सडक प्रर्दशन भएको छ।
Whatsapp
वीपी प्रतिष्ठानका पदाधिकारीहरू एक महिनापछि काममा फर्किए
स्वास्थ्य
Clock ०६ फागुन २०७८ | २ मिनेट पाठ
वीपी प्रतिष्ठानका पदाधिकारीहरू एक महिनापछि काममा फर्किए
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वहालवाला पदाधिकारीहरु सरकारले काम गर्न रोक लगाएको एक महिना बढी समयपछि पुनः काममा फर्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस