नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्तावसंगै नेकपा एमालेमा अब उपमहासचिव पद नरहने भएको छ । यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो ।
ललितपुरको गोदावरीमा शुरुहुदै गरेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ५ जना र सचिव ६ जना रहने उल्लेख छ ।
यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन मस्यौदामा तीन उपाध्यक्ष मात्र रहने व्यवस्था थियो ।