राप्रपा नेपालले रथयात्रा गर्ने
२४ कार्तिक २०७१
•
१ मिनेट पाठ
राप्रपा नेपालले रथयात्रा गर्ने
काठमाडौं- राप्रपा नेपालले पुस दोस्रो साता मेची–महाकाली–पशुपतिनाथ रथ यात्रा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले पुस ९ गते झापाबाट सुरु गरेर रथयात्रा ११ दिन चलाउने निर्णय गरेको हो।रथयात्रा सञ्चालनका लागि अध्यक्ष कमल थापाको संयोजकत्वमा ५ सय १ सदस्यीय रथ यात्रा व्यवस्थापन समिति पनि पार्टीले गठन गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जनाएका छन्। उनका अनुसार समितिमा केन्द्रीय पदाधिकारी तथा सदस्य, क्षेत्रीय तथा अञ्चल संयोजक, ७५ वटै जिल्लाका अध्यक्ष र भ्रातृसंगठनका संयोजक रहेका छन्। 




'मेचीको पानी महाकालीमा मिसाउने छौं। महेन्द्रनगरबाट फर्किंदा रथयात्रा बुटवलबाट पाल्पा हुँदै पोखरा लाग्नेछ। पोखराबाट काठमाडौं आउनेछ र पशुपतिनाथमा बिसर्जन हुन्छ,' सहप्रवक्ता श्रेष्ठले नागरिकसँग भने, 'थप कार्यक्रममा पछि सार्वजनिक गरिनेछ।' राप्रपा नेपालले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै रथयात्रा गर्न लागेको हो।
अर्को समाचार
राप्रपा नेपालको मेची–महाकाली १० दिने रथयात्रा पुस ९ बाट
०५ पौष २०७१
•
२ मिनेट पाठ
राप्रपा नेपालको मेची–महाकाली १० दिने रथयात्रा पुस ९ बाट
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले निर्धारित समयमा संविधान जारी गर्न तथा नयाँ संविधानमा हिन्दू राष्ट्र सुनिश्चित गर्न १० दिने मेची–महाकाली सङ्कल्प रथयात्रा चलाउने भएको छ।
मेची–महाकाली–श्री पशुपतिनाथ हिन्दूराष्ट्र पुनःस्थापना सङ्कल्प रथयात्रा नाम दिइएको उक्त रथयात्रामार्फत नेपाललाई सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र कायम गर्न दबाब सिर्जना गर्ने जनाइएको छ।झापाबाट यही पुस ९ गतेबाट सुरु भई तराईका सबै र पहाडका आठसमेत ३० जिल्लाको यात्रा पार गरेर पुस १८ गते काठमाडौँको टुँडिखेलमा समापन हुने कार्यक्रम तय भएको सो पार्टीद्वारा शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

१० दिने उक्त रथयात्राले १९२९ किमिको दूरी पार गर्ने छ। सो क्रममा १०८ वटा सभा हुने र त्यसलाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम छ।

पत्रकार सम्मेलनमा अध्यक्ष थापाले संविधान लेखन र सामाजिक तथा धार्मिक सद्‌भाव कायम राख्ने दबाब दिने उद्देश्यले रथयात्रा गरिएकाले सबै पक्षको सहयोगको अपेक्षा गरिएको बताए। संविधानसभाले विगतमा पारित गरेको जनतासँग प्रतिक्रिया लिने समयसँग तालमेल हुने गरी रथयात्रा तय गरिएको जानकारी दिँदै उनले तर ठूला दलहरुको व्यक्तिगत स्वार्थ र अकर्मण्यताले गर्दा जनताको राय सुझाव लिने काम अझै हुन नसकेको आरोप लगाए।

एक प्रश्नको जवाफमा उनले मुलुकका ९४ प्रतिशत जनताको आवाज उठाउनुलाई धार्मिक आडमा राजनीतिक गरेको भनेर आरोप लगाउनु कसैलाई पनि सुहाउँदो विषय नभएको बताए। रासस



रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस