झलनाथको प्रस्टोक्ति-पार्टी विभाजनको हल्ला सुनियोजित

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अवाञ्छित स्वार्थी र कम्युनिष्ट विरोधीहरूले पार्टी विभाजन गर्ने हल्ला चलाएको बताएका छन्