धादिङमा ट्राफिकले मात्रै उठायो सवा तीन करोड राजश्व
जिल्ला प्रहरी कार्यालय धादिङको ट्राफिकले यो वर्ष मात्रै सवा तीन करोड राजश्व संकलन गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङको ट्राफिकले यो वर्ष मात्रै सवा तीन करोड राजश्व संकलन गरेको छ।
स्थानीय र जनप्रतिनिधिहरूले पनि एक महिना अघिदेखि नै पुलमा आउन सक्ने सम्भावित समस्या सडक आयोजना र ठेकेदार कम्पनीलाई बताएका रहेछन्। तर, उनीहरूले अटेर गरी ढिलासुस्ती गरिदिएकोले समस्या आएको धुनिवेसी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश आचार्यले बताए।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए। पीडितलाई उचित क्षतिपुर्ती दिने र चालकलाई कारबाही गर्ने सहमतिपछि राजमार्ग खुलाइएको हो।
धादिङसहित बागमती प्रदेशको जिल्लाहरुमा निर्माण गरिएको शीतभण्डार केन्द्रले किसानमा नयाँ आशा पलाएको छ। जुनसुकै समयमा उत्पादन गरिएको तरकारी तथा फलफुलजन्य उत्पादनलाई भण्डारण गरेर मौषमअनुकुल विक्रि वितरण गर्न पाउने भएपछि किसानहरु खुसी भएका छन्।
एनसिसी तालिममा छनौट हुनका लागि नेपाली सेनाले विभिन्न मापदण्ड पुरा गर्नुपर्छ। तालिममा सहभागि हुने विद्यार्थीहरुले आफुलाई सक्षम बनाउन, अनुशासित नागरिक हुन र पछि नेपाली सैनिकमा भर्ना हुने ईच्छा भएकोले एनसिसी तालिम रोजेको प्रतिकृया दिए। अहिले धादिङका ३ वटा विद्यालयमा राष्ट्रिय सेवा दल तालिम भइरहेको छ।
जीपमा सवार धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्र्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए।
भास्सिएर तल पुगेको सडकमा मुटु छामेर यात्रा गर्नु पर्ने बाध्यता छ। ‘यात्रा गर्दैगर्दा पहिरिएर कसैको ज्यान गए जिम्मेवारी कसले लिन्छ?’ चालकहरु उल्टै प्रश्न गर्छन्।
आइतबार बिहान देविघाट शवस्टेशनबाट आएको तारुकाघाट–धादिङबेसी ३३ के.भी. प्रशारण लाइन खण्डमा पहिरोले पोल र तारमा क्षति पुगेकोले विद्युत सेवा अवरुद्ध बनेको हो।
घरमा फेला परेको पेस्तोल एक थान अमेरिकी, एक थान चाइनिज र अर्काे कटुवा पेस्तोल भने स्वचालित छ। एउटै व्यक्तिको घरबाट ३ वटा पेस्तोल, गोली फेला पर्नुले प्रहरीलाई नै चुनौती दिएको छ।
सरकार हाँक्नेहरूकै लापरबाहीले प्रत्येक वर्ष घट्नुपर्ने बेरुजु बढ्दै गएको छ । ‘कुनै भुक्तानी लिने प्रकृयामा हुन्छ केही काम फछ्र्याैट नगरेको अवस्थामा हुन सक्छ’, लेखा परीक्षक तिलक रुवाली भन्छन्, ‘यसरी बेरुजु बस्नु प्रशासकीय कमजोरी नै हो ।’
डिएसपी रविन विष्टका अनुसार बाँसको झ्याङमा अड्केका कारण माइक्रो त्रिशुली नदीमा पुग्नबाट जोगिएको हो। बसमा मुक्तिनाथ विकास बैंकका कर्मचारी चढेर धादिङतर्फ आउदै थिए।
शव वाहन माग गर्दा अस्पताल प्रशासनले नै अनेक बहाना बनाएर टार्ने गरेको पाइएको छ। ‘शवबहानको कुरा गर्दा सुरुमा आनाकानी गर्नुभयो, पछि थाहा भयो चालक नभएर पो त्यस्तो बहाना गर्नुभएको रहेछ’ ज्यामरुङका गणेश शाक्यले भने। कहिलेकाहीं त शव बाहन बिग्रिएको छ भनेर पनि पन्छिने गरेको पीडितहरुको गुनासो छ।
प्रतिवेदनअनुसार गाउँपालिका कार्यालयले किनेका भौतिक सामग्री कार्यालयमा भेटिँदैनन्, सामाजिक सुरक्षा भत्ता वितरणमा पनि चरम लापरबाही भएको छ।
अस्पतालको बेडमा विरामी आमासँगै बसिरहेका नाबालक भन्छन्, ‘मेरो आमा त उठ्नु भएकै छैन।’ ‘अब कहिल्यै उठ्न सक्नुहुन्न त?, किन सुतेको सुतेही गरेको हाम्रो आमाले? जस्ता अनेकन सोधिरहन्छन्। तर उनको जिज्ञाशाको जवाफ कसैले दिन सकेका छैनन्।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार प्रकाशित गरेको नतिजा अनुसार प्रजापतिले ३.९५ जिपिए ल्याएका छन्।