१६ वैशाख २०८१ आइतबार
image/svg+xml
रूपा खड्का


रूपा खड्काका लेखहरु :

गैह्रीगाउँ हत्या प्रकरणः एकै परिवारकाे तीनसहित चारकाे हत्या, एक जना पक्राउ (अपडेट)

काठमाडौँको तीनकुनेस्थित गैह्रिगाउँमा हत्या गरिएका चार जनाको पहिचान भएको छ।

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा एकै ठाउँमा चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

संसद् बैठक चल्ने, सहमतिकाे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्नेबारे छलफल हुँदै

गत साउन १० गतेदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आजदेखि चल्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानबिन आयोग गठनको माग राख्दै अवरुद्ध गर्दै आएको सदन आजदेखि खुल्ने भएको हो।

नक्कली सर्टिफिकेट पेश गरेर एमबीबीएस पढिरहेकाे आरोपमा एक विद्यार्थी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबीबीएस पढिरहेको आरोपमा एक जना विद्यार्थीलाई पक्राउ गरेको छ।

सुन तस्करीमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

सय किलो सुन प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्। शुक्रबार चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

भन्सार विभागले बनायो छानबिन समिति, जाँचपासमा संलग्न कर्मचारी निलम्बन गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिदै गरेको ठुलो परिणामको सुन बरामद गरेपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।

मलामी जाँदा पनि कृष्ण कँडेललाई फोटो/भिडियो खिच्नै पर्ने?

माइक र क्यामरा बोकेर जता पनि घुस्ने र बोल्न थालि हाल्ने संचारकर्मी कँडेल प्राय जसो ठाँउमा विवादमै रहन्छन्। तर हिजोको उनको यस्तो कृयाकलापले भने गर्नेलाईभन्दा हेर्नेलाई असहज बनाएको छ।

रूखमा ठोक्किएर मनाङ्ग एयरको हेलिकप्टर दुर्घटना, पाँच जनाको शव भेटियो

उक्त हेलिकप्टर लिखुपिके गाउँपालिकास्थित वडा ५ मा पर्ने लामजुरा क्षेत्रमा रूखमा ठोक्किएर दुर्घटना भएको अवस्थामा फेला परेको कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।

मनाङ्ग हेलिकप्टरको खोजीमा प्रहरी परिचालन, स्थानीयले भने, 'आगो देखियाे'

सम्पर्क विहिन भएको मनाङ्ग एयरको हेलिकप्टरको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। सोलुखुम्वुको लामजुरा क्षेत्रमा हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरिसकिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए।

यातायात मजदुरको बन्दले उपत्यकाको जनजीवन प्रभावित

यातायात मजदुरहरुको बन्दको असर आज बिहानैदेखि परेको छ। उपत्यकामा बिहान सार्वजानिक यातायात संचालन नहुँदा यात्रुहरु समस्यामा परेका हुन्। बिहानै गन्तव्यमा हिडेका यात्रु गाडी नचल्दा अलपत्रमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्