पोखरा-एउटा व्यावसायिक कम्पनीले नाफाको कति प्रतिशत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत समाजसेवामा लगाउँछ?सोच्नुहोला– आधा, एक, साढे एक वा दुई प्रतिशत। प्राय कम्पनीले सामाजिक उत्तरदायित्वमा खर्चने रकम यो...
पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवे...
पोखरा—गायक सरोजगोपालको निधन भएको छ। ६३ वर्षीय गायकले पोखराको मोहोरियाटोलस्थित आफ्नै निवासमा बुधबार राति अन्तिम सास फेरेका हुन्। लामो समयदेखि मधुमेहबाट पीडित सरोजगोपाललाई अघिल्लो दिनसम्म अरु कुनै खास स...
पोखरा- मुख्य पर्यटकीय केन्द्र लेकसाइडका डिस्को लगायत रात्रिकालीन व्यवसाय राति २ बजेसम्म खुल्ने भएका छन्। डिस्को लगायत रात्रिकालीन व्यवसाय रातिको २ बजेसम्म चल्न दिन पुनरावेदन अदालत पोखराले आदेश दिएको छ...
पोखरा— मुख्य पर्यटकीय केन्द्र लेकसाइडका डिस्को लगायत रात्रिकालीन व्यवसायहरु राति २ बजेसम्म खुल्ने भएका छन् । डिस्को लगायत रात्रिकालीन व्यवसाय रातिको २ बजेसम्म चल्न दिन पुनरावेदन अदालत पोखराले आदेश दिए...
पोखरा-सेती नदीको कास्की निर्मलपोखरीस्थित द्वारकेसरी घाटबाट ढुंगाबालुवा निकाल्न अवरोध गरेको भन्दै ठेकेदारका आफन्त र प्रहरीले गाउँलेमाथि कुटपिट गरेको छ। घाटबाट बालुवा निकाल्दा गाउँलाई नै खतरा पुगेको भन्...
पोखरा-लाहाचोक र माझठाना गाउँको स्वास्थ्यसंस्थामा गर्भ जाँच्न आउनेमध्ये धेरैजसो २० वर्षभन्दा कम उमेरका किशोरी हुन्छन्। ‘सानै उमेरमा बिहे गर्नाले किशोरी अवस्थामा गर्भवती हुने धेरै छन्,' वरिष्ठ जिल्ला जन...
पोखरा-मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी मासु व्यवसाय गरेका ४० पसलको लाइसेन्स पोखरा उपमहानगर पालिकाले जफत गरेको छ। बिक्री गर्ने मासु छरपस्ट भुइँमै राख्ने अनि जुत्ता र खुट्टाले कुल्चने लगायत कम...
पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर, पानी पँधेरा,...