काठमाडौं-समस्याग्रस्त सहकारीका निक्षेपकर्ताको रकम सुरक्षित गर्ने भन्दै सरकारले ती सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन गर्न समिति बनाउन लागेको छ। समिति गठनको लागि सहकारी ऐन २०४८ मा आवश्यक बुँदा थप गर्न...
काठमाडौं- कुन ठाउँमा कस्ता उद्योग खोल्ने भन्ने टुंगो लगाउन नयाँ मापदण्ड बन्ने भएको छ। विभिन्न समयमा भएका निर्णय र नियमलाई सुधार गर्दै उद्योग मन्त्रालयले नयाँ मापदण्ड बनाउन लागेको हो। दुई वर्षअघि नै यस...
काठमाडौं-दुई दशकदेखि घरेलु तथा साना उद्योग विकास समितिबाट दिँइदै आएको सीपमूलक तालिममा सहभागीको संख्या उल्लेख्य रहे पनि तालिमपछि व्यवसाय सञ्चालन गर्नेको संख्या निकै कम देखिएको छ।समितिअर्न्तगत काठमाडौं...
काठमाडौं-एक महिनाअघि मुस्ताङको लोमान्थाङको फराकिलो क्षेत्रमा बहुमूल्य युरेनियम खानी रहेको प्रारम्भिक अध्ययन बाहिर आएपछि यसप्रति विश्वभरि नै चासो देखिएको छ। मुलुकभित्र यस्ता धेरै खानीको सम्भाव्यता अध्य...
काठमाडौं-सरोकारवालासँगको छलफलपछि कम्पनी ऐन २०६३ को संशोधनको लागि मस्यौदा बनाउने काम सुरु भएको छ। विभिन्न ठाउँमा गरिएको छलफलमा उठेका सुझावलाई संकलन गरेर उद्योग मन्त्रालयले पहिलो मस्यौदा बनाउन लागेको हो...
काठमाडौं-मुस्ताङको लोमाङथाङमा ठूलो क्षेत्रफलमा युरेनियम खानीको सम्भावना देखिएको छ। खानी तथा भूगर्भ विभागले हालै एक साता लगाएर गरेको पहिलो चरणको अध्ययनमा उक्त क्षेत्रमा ठूलो परिमाणमा युरेनियमको सम्भावन...
काठमाडौं-सरकारले राष्ट्रिय बिमा संस्थानबाट हुँदै आएको जीवन र निर्जीवन बिमा व्यवसाय छुट्याएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले व्यवसाय छुट्याउने निर्णय गरेको हो।अर्थसचिव युवराज भुसालले सरकारले राष...
काठमाडौं-पाँचथर ओयनकी उमाकुमारी गुरुङ काठमाडौं भृकुटीमण्डपमा चलिरहेको राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा व्यस्त छिन्। उनले आफ्नो स्टलमा राडीपाखी, कार्पेट, झोलालगायत ऊनबाट बनेका वस्तु राख...
दाङकी सारा बुढामगर बिहान चार बजे सहिद गंगालाल हृदय केन्द्र बाँसबारी पुगेकी थिइन्। 'मिर्मिरेमै पुगेन भने पालो पाँइदैन,' पहिलो अनुभवबाट उनले थाहा पाइसकेकी थिइन्। चारै बजे पुग्दा पनि उनी पन्ध्रांै नम्बरम...