काठमाडौं - झापाको भद्रपुरबाट भारत निकासी हुँदै गरेको ७७ क्विन्टल सुपारीसहित महिला र पुरुष गरी २० जनालाई प्रहरीले पक्रेको छ।
विशेष सूचनाका आधारमा प्रहरी परिचालन भएपछि सुपारी तस्कर र प्रहरीबीच झडप भएको...
काठमाडौं– कार्यक्षमता सन्तोषजनक नभएको र आर्थिक उपचलनको गुनासा बढेको भन्दै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गणेश चन्दलाई हेडक्वार्टरमा तानेको छ।
चन्दविरुद्ध कार्यालयम...
काठमाडौं-लागूऔषध कारोबारमा छ वर्ष जेलसजाय काटेर बाहिरिएका उदयपुरका सूर्यबहादुर थापा पुस ३० मा फेरि उही अभियोगमा पक्राउ परे।पहिले ७५ हजार एम्पुल डाइजेपाम र बु्रपिनर्फिन (नियन्त्रित लागूऔषध) सहित समातिए...
काठमाडौं -नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधानमाथि आक्रमण गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। झगडा परेपछि अरु नै व्यक्तिलाई पछ्याउँदै गरेको समूहको 'मिस टार्गेट'मा सम्पादक प्रधान परेको प्रहर...
ललितपुर–पुस ११ गते दिउस २ जना युवती इमाडोल गाविस–५ मा स्कुटीमा आए। उनीहरु सोहन थापाको घर नजिकै रोकिए र सरासर घरको दोस्रो तलामा गए।केही समयपछि उनीहरु हतार हतार घर बाहिर आउँदैगर्दा बाटैमा थापाकी छोरी सि...
काठमाडौं— एभरेष्ट इन्स्योरेन्स ठगी प्रकरणका फरार अभियुक्त जगदीश अग्रवाल र गोपाल अग्रवाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अग्रवालद्वयलाई केही बेरअघि पक्राउ गरेको हो।
दुई...
काठमाडौं-केन्द्रीय कारागारका एक कैदी ढलभित्र छिरेर फरार भएका छन्। लागुऔषध कारोबारको अभियोगमा दुई वर्ष सजाय तोकिएका सुरज सिंह बुधबार कारागारको शौचालय र फोहोर निकाल्न बनाइएको २ सय ५० मिटर लामो ढलबाट भाग...
काठमाडौं-हतियार र सुरक्षा सर्तकताबिना स्थलमार्गबाट ४२ किलोमिटर पार गर्ने जोखिम उठाउँदा नबिल बैंक महेन्द्रनगर शाखाको २ करोड ३० लाख रुपैयाँ मंगलबार लुटियो।प्रहरीको प्रारम्भिक छानबिनअनुसार सुरक्षा निकायल...
काठमाडौं-ट्युसन पढेर निस्किएकी १३ वर्षीया किशोरीमाथि मैतीदेवी गल्लीमा शुक्रबार बिहान एक्कासि आक्रमण भयो। घाँटीमा धारिलो हतियारको प्रहारपछि किशोरी भुइँमा पछारिइन्।रगतपच्छे उनी पीडाले टोलै थर्किनेगरी चि...