भक्तपुर— बर्षदिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा निकालिने गाईजात्रा भक्तपुरमा विशेष हुने गर्दछ। जनैपूर्णिमाको भोलीपल्ट पर्ने यो पर्वमा दिवङ्गत आफन्तको नाममा गाईजात्रा निकालेर सहर परिक्रममा गर्ने गरि...
वैदेशिक रोजगारीमा दिनदिनै ठगीका घटना बढ्न थालेपछि वैदेशिक रोजगार विभागले ठगीलाई न्यूनीकरण गर्न र यस क्षेत्रलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था सुरु गर्न थालेको छ। म्यानपावर कम्पनीले विदेश जाने कामदारलाई...
काठमाडौं— सरकारले संशोधन गर्न लागेको श्रम ऐनमा मजदुर र व्यवसायीबीच ३० विषयमा असहमति देखिएको छ। समयसापेक्ष बनाउन संशोधन गर्न लागिएको ऐनमा ३० बुँदामा मजदुर र व्यवसायी आ–आफ्नै अडानमा रहेपछि श्रम तथा रोजग...
काठमाडौं- वैदेशिक रोजगार सिलसिलामा सम्बन्धित मुलुकका दूतावासले दिने विभिन्न कागजात म्यानपावर कम्पनी आफैंले बनाएर ठगी गरिरहेको खुलासा भएको छ। वैदेशिक रोजगारमा ठगी र अनियमितता बढेको गुनासोपछि अख्तियार द...
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थिर र कार्यउन्मुख सरकार भयो भने कुनै पनि मुलुकको विकास हुने बताएका छन्। दुईदिने नेपाल भ्रमणमा रहेका मोदीले सोमबार नेपालका उद्योगी व्यापारीसँगको भेटमा द...
काठमाडौं- सरकारले दूरसञ्चार सेवा प्रदायकबीच असमान व्यवहार गरेको विश्व दूरसञ्चार संगठनको एक अध्ययनले देखाएको छ। संगठनले नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम र दूरसञ्चार प्राधिकरणमा अध्ययन गरेर तयार गरेक...
आर्थिक वर्ष २०७०/७१ मा कामको खोजीमा ५ लाख २७ हजारभन्दा बढी नेपाली कामदार विदेशिएका छन्। सरकारले रोजगारीका लागि खुला गरेको १ सय ९ मुलुक (भारतबाहेक) र व्यक्तिगत रुपमा अरू ४५ मुलुकमा वर्षदिनमा ५ लाख २७ ह...
काठमाडौं- विदेशी चलचित्र, वृत्तचित्र (डकुमेन्ट्री) का लागि नेपाल गन्तव्य बन्दै गइरहेको छ। हलिउड, बलिउडका चलचित्र छायांकन गर्नमात्र नभई नेपालमा पछिल्लो पटक विदेशी प्रख्यात ब्रान्डका विज्ञापनसमेत सुटिङ...
काठमाडौं- लामो समयदेखि सरकारले ल्याउने भनेको ब्रोडब्यान्ड नीतिले डेढ महिनाभित्र अन्तिम रुप लिने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले नीति अन्तिम चरणमा पुगेको जनाएको छ। नेपालमा इन्टरनेट सेवा भित्रिएको...