सुजन ओली सुजन ओली
प्रहरी पम्पबाटै तेल ठगी
अर्थ
Clock ०३ चैत्र २०७१ | ५ मिनेट पाठ
प्रहरी पम्पबाटै तेल ठगी
काठमाडौं-गुणस्तर र परिमाणमा उपभोक्ताले बढी विश्वास गर्ने प्रहरीद्वारा सञ्चालित पम्पबाटै तेलको परिमाणमा ठगी हुँदै आएको खुलेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अगुवाइमा मंगलबार भएको बजार अनु...
Whatsapp
४० दिनको अवरोधपछि मालबाहक कन्टेनर आउन थाले
मुख्य समाचार
Clock ०१ चैत्र २०७१ | ५ मिनेट पाठ
४० दिनको अवरोधपछि मालबाहक कन्टेनर आउन थाले
काठमाडौं- चीनको मुख्य पर्व ल्होसार र बाटोमा उच्च हिमपातका कारण नेपाल–चीन नाकामा रोकिएका मालबाहक कन्टेर ४० दिनपछि आउन थालेका छन्। माघ २१ बाट रोकिएका ४ सय कन्टेनर शनिबारबाट आउन थालेको व्यवसायीले बताए।'म...
Whatsapp
अयोग्यबाट बजार अनुगमन
अर्थ
Clock ३० फागुन २०७१ | ८ मिनेट पाठ
अयोग्यबाट बजार अनुगमन
काठमाडौं-बजार अनुगमनमा खटिने कर्मचारीमा विषयगत दक्षता नहुँदा गुणस्तरहीन सामान बेच्ने व्यापारीविरुद्ध दायर मुद्दा कमजोर हुने गरेको छ। अनुगमनमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेको कर्मचारी खटाउनुपर्ने...
Whatsapp
'कृषिलाई बजेट सिलिङ पुगेन'
अर्थ
Clock २९ फागुन २०७१ | ६ मिनेट पाठ
'कृषिलाई बजेट सिलिङ पुगेन'
काठमाडौं-कृषि विकास मन्त्रालयले तीन वर्षमा कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्या उने लक्ष्यसहित कार्यक्रम बनाए पनि त्यसअनुरुप बजेट सिलिङ नपाउँदा धेरैजसो कार्यक्रम अन्योलमा परेको छ। मन्त्रालयले ४४ अर्ब बज...
Whatsapp
गलैँचा र अलैँची ट्रेडमार्क : दर्तामा उद्योग विभागको असहयोग
मुख्य समाचार
Clock २६ फागुन २०७१ | ७ मिनेट पाठ
गलैँचा र अलैँची ट्रेडमार्क : दर्तामा उद्योग विभागको असहयोग
काठमाडौं- गलैँचा तथा अलैँची व्यवसायीले ट्रेडमार्क दर्ताका लागि उद्योग विभागमा फाइल पठाएको ६ महिना बितिसक्यो। प्रमाण पुर्याचएर लगेपछि ६० दिनमा टे्रडमार्क दर्ताको प्रमाणपत्र व्यवसायीलाई दिइसक्नु पर्ने ह...
Whatsapp
उपभोक्ताको भान्छामा 'सिलिन्डर बम'
अर्थ
Clock २४ फागुन २०७१ | ६ मिनेट पाठ
उपभोक्ताको भान्छामा 'सिलिन्डर बम'
काठमाडौं- ग्यास उद्योगीको लापरबाहीका कारण उपभोक्ताले बम जस्तै जोखिमपूर्ण ग्यास सिलिन्डर प्रयोग गरिरहेको खुलास भएको छ। उद्योगहरुले तोकिएको समयमा गर्नुपर्ने हाइड्रोलिक टेस्टमा बेवास्ता गर्दा उपभोक्तालाई...
Whatsapp
आयल निगम बेथिति : दुई वर्षमा ४० निर्णय, कार्यान्वयन शून्य
मुख्य समाचार
Clock १७ फागुन २०७१ | ६ मिनेट पाठ
आयल निगम बेथिति : दुई वर्षमा ४० निर्णय, कार्यान्वयन शून्य
काठमाडौं- सुधारका लागि सञ्चालक समितिले दिएको निर्देशन अवज्ञा गर्दा नेपाल आयल निगमको अवस्था झन्झन् कमजोर बन्दै गएको छ। इन्धन आपूर्ति क्षेत्रका विकृति न्यूनीकरणमा पनि निगम अधिकारीको कार्यशैली तगारोको रु...
Whatsapp
विकृतिमा आयल निगम कै सहयोग
मुख्य समाचार
Clock १६ फागुन २०७१ | ५ मिनेट पाठ
विकृतिमा आयल निगम कै सहयोग
काठमाडौं-इन्धन आपूर्तिमा कायम विकृतिलाई आयल निगमका अधिकारीले नै संरक्षण गरिरहेको पछिल्लो घटनाले पनि पुष्टि गरेको छ। तेलचोरी रोक्न सहयोगी हुने ठानिएको स्वचालित लकिङ सिस्टम कार्यान्वयनमा निगम अधिकारीले...
Whatsapp
इन्जिनै बिगार्ने डिजेल बिक्रीमा
अर्थ
Clock १३ फागुन २०७१ | ५ मिनेट पाठ
इन्जिनै बिगार्ने डिजेल बिक्रीमा
काठमाडौं-राजधानीका पेट्रोल पम्पबाट गुणस्तरहीन डिलेज बिक्री भइरहेको खुलासा भएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले केही पम्पबाट लिएको डिजेल नमूना परीक्षण गर्दा प्रयोग गर्न अयोग्य देखिएको हो।विभागले के...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस