जहानियाँ राणा र हुकुमी शाह हैकमकालमा बक्सिसलाई विभूषण भनिन्थ्यो। ऊबेला बक्सिस र चाकरीको प्रगाढ मितेरी साइनो थियो। बक्सिस दिने स्वेच्छाचारी शासकले चाकरी खोज्थ्यो, चाकरी गर्नेले बक्सिस हात थाप्थ्यो।
आपस...
आज जेठ १४, हाम्रो भाग्य लेख्न संविधानसभामा हामीले पठाएका ६ सय १ जना प्रतिनिधिले रोजेको एक शुभ साइत। शुभ साइतको सूर्योदयसँगै सकल नेपालीको भाग्यको रेखा कोर्ने नयाँ संविधानको विधिवत् उदय होला भन्ने कत्रो...
कुनै पनि शास्त्रले काम नगर्ने अजीवको नेपालमा अनस्तित्ववासी भगवानका कृपाले गर्दा भनु, अन्तिम घडीमा प्रधानमन्त्री माधवकुमार नेपालले गज्जप बोले। गद्दीमा बसेको क्षणदेखि अस्तिको दिनसम्म उनले प्रायः झुटैझुट...
अजबको धरामा एउटा असङ्गतियुक्त देश छ। एक वर्ष भयो, त्यो देशमा चलिरहेछ कहीँ नभएको अति लामो र पट्यारलाग्दो जात्रा। जात्राको नाभिस्थलमा एउटा काठको घोडा छ र घोडामा सवार भएको छ एउटा मैनको पुतली।
नाङ्गा आँखा...
विरोध प्रदर्शन, अझ त्यसमाथि झोकिएको पूर्व विद्रोही माओवादीको! के के न उपध्रो होला भनी राजधानीका सुकिलामुकिला, खातापिता र बुज्रुग जन आतंकित थिए। सरकार एक सूत्रीय एजेन्डामा मग्न थियो। माओवादी भएभरको दलब...
भोलि बैशाख १८ मई दिवस। संसारका श्रमिकहरूको उत्सवी दिवस। काम गर्ने घन्टाको उचित सीमा, काम गर्ने थलोको स्वच्छ वातावरण, श्रममाफिकको ज्याला, संगठनको हक र बर्बर शोषण र दोहनको अन्त्यको सिंहनादसगै जन्मिएको म...
त्यो एउटा बिछट्टको संयोग थियो र थियो एउटा भयावह अनिष्टको आरम्भ पनि। यता राजधानीमा माधव सरकार बन्दै थियो, उता पश्चिम नेपालको विकट र विपन्न पहाडी भेगमा झाडापखाला र हैजा फैलिँदै थियो।
जताततै हारेर पनि क...
बेहोसी वा लापर्बाही वा करुणाहीनता प्रदर्शन गर्दै तिनलाई रस चुसिएको आँपको कोयोझैं ठानेर शीतल निवासबाट गौशालाको पशुपति गेस्ट हाउसमा चलान गरियो
परिचित र प्रिय कोही एकबारको जुनीबाट छुट्दा जिइरहने कोही पन...