लाग्छ बाइसेहरुको माधव सरकार हिन्दु श्राद्धमा बिरालो बाँध्ने मूढ प्रचलनप्रति घनघोर प्रतिबद्ध छ।
यसको यो हठयुक्त प्रतिबद्धता नेपाली सेनाको हकमा यसअघि नै प्रदर्शित भइसकेको छ। हठ प्रदर्शनको क्रममा बाइसे...
शीर्षकमा झुन्डिएका बाबु-छोरा ज्ञानेन्द्र र पारस शाह हुन्। र बाबु-छोरी हुन् गिरिजाप्रसाद र सुजाता कोइराला।
ज्ञानेन्द्र र गिरिजाको उद्भव र विगत करिबन उल्टो छ। कोइराला वंशका गिरिजा प्रजातन्त्रका योद्धा क...
छट्टु सिकारी तित्राको स्वरको दुरुस्तै नक्कल गर्छ। हुस्सु तित्रो सजातीय पन्छीको स्वर सुनेको भ्रममा पर्छ।
र जोडजोडले कराउँदै सिकारीछेउ आएर ऊ सजिलै मारिन्छ।त्यसैले तित्राको मुख उसको काल लुकी बस्ने दूलो ह...
बेथितिको चक्रवात्मा रिङ्नु नै नित्य नियतिजस्तो भएको जीवनमा बेथिति सिरियलको पीडा भोग्दै जाँदा थाहा भयो नेपालमा पशुपतिनाथ र भट्ट तीतीन थान रहेछन् ।
गौशालाछेउ वागमती किनारको गजुरधारी त मौलिक पशुपतिनाथ भइ...
जाजरकोटतिर महामारी सुरु भएको कति भयो ? काठमाडौँमा लुट र सोखमा डुबेका सम्भ्रान्त शासकलाई अझै थाहा छैन। महामारी झाडापखाला हो कि हैजा ? स्वास्थ्य मन्त्रालयका सुस्तमति र अल्छे अधिकारीलाई अझै थाहा छैन। मर्...
लाग्छ, शासकका दृष्टिमा जाजरकोट र त्यसको सेरोफेरो अखण्ड नेपालको अङ्ग नै होइन । अनि त्यहाँका बासिन्दाको जीवन मानवीय मूल्ययुक्त जीवन पनि होइन । त्यताको जीवन समाचार बन्दैन । थोक मृत्युमात्र समाचार बन्छ ।...
मछिन्द्रनाथको सनातनी रथयात्रा फेरि आयो र गयो। यात्राको टुंग्याउनीमा अनर्थ भयो। गन्दे झार पलाएको इतिहासको चिहानबाट मृत राजतन्त्रको प्रेत फुत्त बाहिर निस्केको भयंकर दृश्य देखियो।
मछिन्द्रनाथको...