रोहित राई रोहित राई
कोशी राजमार्ग विस्तार गर्न ७२ र ८० फिट मापदण्डमा नापजाँच
समाज
Clock २१ फागुन २०७९ | ३ मिनेट पाठ
कोशी राजमार्ग विस्तार गर्न ७२ र ८० फिट मापदण्डमा नापजाँच
कोशी राजमार्ग धरानको तीनकुनेदेखि जिरोपोइन्टसम्म करिब ५ किलोमिटर ६ लेन बनाउने कि वाइपास गर्ने भन्ने टुंगो नलाग्दै उपमहानगरपालिकाले आइतबार नापजाँच गरेको छ।
Whatsapp
एभेनियर क्यारुन बुढासुब्बा गोल्डकपको नयाँ च्याम्पियन
खेल
Clock २० फागुन २०७९ | २ मिनेट पाठ
एभेनियर क्यारुन बुढासुब्बा गोल्डकपको नयाँ च्याम्पियन
विदेशी पाहुना टोली एभेनियर एफसि क्यामरुन २३ औँ बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ।
Whatsapp
धरान अफरोड द्धवाथलन: किरण लिम्बु र हुमी बुढा विजयी
खेल
Clock २० फागुन २०७९ | २ मिनेट पाठ
धरान अफरोड द्धवाथलन: किरण लिम्बु र हुमी बुढा विजयी
प्रथम धरान एक्स्ट्रीम अफरोड द्धवाथलन २०२३ मा खुला पुरुषतर्फ धरानका किरण लिम्बु प्रथम भएका छन् भने महिलातर्फ प्युठानकी हुमी बुढा मगर विजेता भएकी छिन्।
Whatsapp
बुढासुब्बा टुबोर्ग गोल्डकपमा नयाँ च्याम्पियनको प्रतिक्षा: फाइनलमा क्यामरुन र झापा भिड्दै
खेल
Clock १९ फागुन २०७९ | २ मिनेट पाठ
बुढासुब्बा टुबोर्ग गोल्डकपमा नयाँ च्याम्पियनको प्रतिक्षा: फाइनलमा क्यामरुन र झाप...
धरान १६ स्थित रंगशालामा हुने फाइनलमा एभेनियर एफसि क्यामरुन र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसि), झापाबीच उपाधि भिडन्त हुदैछ।
Whatsapp
२३ औँ बुढासुब्बा गोल्डकप: एन्फा मोरङलाई हराउँदै क्यामरुन फाइनलमा
खेल
Clock १८ फागुन २०७९ | २ मिनेट पाठ
२३ औँ बुढासुब्बा गोल्डकप: एन्फा मोरङलाई हराउँदै क्यामरुन फाइनलमा
एन्फा मोरङलाई पराजित गर्दै एभेनियर फुटबल क्लब, क्यामरुन धरानमा जारी २३ औँ बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
Whatsapp
झापा फाइनलमा प्रवेश
खेल
Clock १८ फागुन २०७९ | १ मिनेट पाठ
झापा फाइनलमा प्रवेश
पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब, भारतलाई हराउँदै धरानमा जारी २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापा फाइनलमा प्रवेश गरेको छ।
Whatsapp
२३ औं बुढासुब्बा टुबोर्ग गोल्ड कपः मोरङसँग टाई ब्रेकरमा बङ्गलादेशको टोली पराजित
खेल
Clock १६ फागुन २०७९ | ३ मिनेट पाठ
२३ औं बुढासुब्बा टुबोर्ग गोल्ड कपः मोरङसँग टाई ब्रेकरमा बङ्गलादेशको टोली पराजित
पाहुना टोली काउरन बजार प्रगति संघ बङ्गलादेशलाई टाई ब्रेकरमा पराजित गर्दै एन्फा मोरङ २३ औं बुढासुब्बा टुबोर्ग गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ।
Whatsapp
नेपाल पुलिस क्लब हराउँदै काकडभिट्टा बुढासुब्र्बा  गोल्डकपको सेमीफाईनलमा
खेल
Clock १५ फागुन २०७९ | १ मिनेट पाठ
नेपाल पुलिस क्लब हराउँदै काकडभिट्टा बुढासुब्र्बा गोल्डकपको सेमीफाईनलमा
पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई २–० ले स्तब्ध बनाउदै झापाको काकडभिट्टा ट्रेनिङ सेन्टर २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ।
Whatsapp
२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप: क्यामरुनी टिम सेमीफाइनलमा
खेल
Clock १४ फागुन २०७९ | २ मिनेट पाठ
२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप: क्यामरुनी टिम सेमीफाइनलमा
२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा क्यामरुनको एभेनियर फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस