१७ वैशाख २०८१ सोमबार
image/svg+xml
डा. ललितकुमार मिश्र


डा. ललितकुमार मिश्रका लेखहरु :

होमियोप्याथी: जन्मदेखि अहिलेसम्म

होमियोप्याथी अर्थात रोगको सदृश चिकित्सा विज्ञान १८औँ शताब्दीको अन्ततिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्साजगत्को उपलब्धि हो।

मन र मस्तिष्कलाई बुझौँ

आज हरेक किसिमको रोगकालागि औषधि छन् तर पनि हामी अस्वस्थ छौँ ? किनकि हामी यो सोच्छौँ– डाक्टर – म धूमपानको साथै मदिरापान पनि गर्न चाहन्छु। तर म बिरामी हुन चाहन्न, मलाई यस्तो कुनै औषधि दिनूस्। यस्ता व्यक्ति यस्तै सोच राख्छन्। ‘देयर इज अ पिल फर एभरी इल’ तर यथार्थ भने अर्कै छ। ‘देयर इज नट पिल् फर एनी इल, बट देयर इज इल फोलोइङ एभरी पिल’ त बिरामी हुनुको पछाडि कारण केछ त ? प्रकृतिको विकृति नै रोगहरूको कारण हो।

जाडोमा ब्रेनस्ट्रोक र हृदयघात

जाडोयाममा हामी कम पानी पिउने गर्छौँ, शरीरमा वाष्पीकरणको प्रक्रिया जारी रहन्छ, त्यसैले पानी र गर्मी नियन्त्रण गर्ने कार्यले गर्दा रगत केही बाक्लो हुन्छ। जसका कारण रक्तचाप बढ्ने सम्भावना रहन्छ।

फ्याटी लिभर के हो?

हाम्रो कलेजोको कुल तौलमा ५ देखि १० प्रतिशत बोसो हुनु सामान्य मानिन्छ। कुनै कारणले बोसोको मात्रा बढी भयो भने कलेजोभित्र र बाहिर बोसो जम्मा हुन थाल्छ। यस किसिमले अनावश्यक बोसो जम्मा हुने अवस्थालाई मेडिकल भाषामा ‘फ्याटी लिभर’ भनिन्छ।

होमियोप्याथीमा हेनिमेनको योगदान

सन् १८२१ तिर हेनिमेनलाई देश निकाला नै माग गरियो। तत्पश्चात् उनी कोटेन नगरमा आश्रय लिन पुगे। त्यहाँ पुगेर उनले अर्को चमत्कार गरे, कोटेन नगरका तत्कालीन राजाको दुस्साध्य (क्रोनिक) रोग होमियोप्याथिक उपचारबाट सफलतापूर्वक निको पारिदिएर।

ज्वरो आउनुको मतलब कोरोना होइन

ज्वरो आयो भन्नेबित्तिकै आफूलाई कोरोना संक्रमित नठान्नूस्। तर सतर्क भने हुनैपर्छ। कोरोना पुष्टिका लागि आरटी–पिसिआर जाँच गराउनुहोस्। यसका अलावा शरीरमा अक्सिजनको स्तर कति छ भन्ने जान्नका लागि घरमा आक्सिमिटर राख्नुहोस्।

कोरोनाबाट बच्न के गर्ने, के नगर्ने ?

चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ज्यान जोखिममा राखेर कोरोनाविरुद्ध लडिहरेका छन् भने हामी आफ्नो घरमै बसेर सहयोग गर्न सक्दैनौ ?

हेनिमेनको सम्झनामा

एलोप्याथी औषधिले पुर्‍याउने असरविरुद्ध खोज गर्दागर्दै हेनिमेनले नयाँ उपचारपद्धति जन्माए, जसलाई होमियोप्याथी भनी चिनिन्छ तर यसलाई स्थापित गर्न उनी स्वयं देशनिकालामा पर्नुपरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्