१७ वैशाख २०८१ सोमबार
image/svg+xml
उजिर मगर


उजिर मगरका लेखहरु :

एक ‘रिटायर्ड सम्पादक’सँगको जम्काभेट

होचो कद। रंगाएको कालो जुँगा र लरक्क पारेको कपाल। सबैले– ‘योगेश दाइ अलिकति थप्नुस्’ भन्दै एक पेग पिउन उक्साइरहेका थिए। काठमाडौंमा प्रतिष्ठित मदिरा मानिने रेड लेबल प्लास्टिकको कपमा 'सर्भ' भइरहेको थियो। केएफसीका परिकार प्लास्टिककै प्लेटमा थिए।

सलाम! पहिलो दलित मेयर देवकुमारलाई

यतिबेला ढोरपाटन नगरपालिका दुईवटा विषयले चर्चामा छ। एक पहिलो दलित मेयर, दोस्रो ढोरपाटनमा एमालेको विजयी। अहिलेको बुर्तिबाङ नगर पहिलाको चार गाविसको समष्टि हो। बुर्तिबाङ, खुंगा, अधिकारीचौर, बोबाङ। राज्यले संरचना फेर्दानफेर्दै यो पटक अन्तजस्तै बुर्तिबाङलाई चुनाब लागिसकेको थियो। चुनाव खेल्न सक्नेले नै जित्ने निर्दिष्टि अभियान हो। यो पटकको चुनाबमा राष्ट्रवादको नाराले एमाले जगैदेखि जागेको थियो।

सुसी बनाउने नेपाली हातहरू

समुद्रमा पाइने जालम माछा। यसलाई काँचै खानु स्वास्थ्यकर हो। मुटुलाई फाइदा गर्छ यसले। जापानी सससँग मज्जाले खान सकिन्छ। जापानी परिकार सुसी यतिबेला युरोपभरि लोकप्रिय छ। बाँसले बनाइएको सानो आकारको समुन्द्री जहाज। त्यही मिनियचर जहाजमा माछा र सलादसहित नुरीमा बेर

युरोपमा नेपाली मन

यता छ अमेरिका समुद्री किनारदेखि माथि उठेको एकनासको सहर आकासबाट देखिन्छ । अग्ला चर्च, एकनासे पुराना घर सजिएका क्याटालिना सहर । फुटबल क्लबको दुनियाँमा धेरै सुनिने नाम बार्सिलोना । जहाँ क्याटालिनको बाक्लो बस्ती छ । यति बेला क्याटालिना स्वतन्त्र हुनुपर्छ भन्न

युरोपमा 'क' बाट कछुवा

कोपनहेगन (डेनमार्क)- सप्ताहन्त (विकेन्ड) बिदा विद्यार्थीहरूका लागि घुमफिर एवं रमाइलोका लागि हो। कोपनहेगनका नेपाली केटाकेटी भने त्यो दिन पनि केही सिक्नै व्यस्त रहन्छन्। छुट्टीमा घुम्न जानुको सट्टा उनीहरु आफ्नो मातृभाषा सिक्न जुट्छन्- 'क' बाट कछुवा, 'ख' खरा

सरदार शैलीको कब्जा : सूर्यबहादुर थापा

पटक–पटक प्रधान मन्त्री बनिसकेका नेपाली राजनीतिज्ञ सूर्यबहादुर थापा। नेपाली राजनीतिक वृत्तमा थापा उमेरले सबैभन्दा जेठा राजनीतिज्ञ हुन्। ८७ वर्षीय थापा गत वर्ष राप्रपाको अध्यक्ष चुनिए। विभाजित राप्रपालाई एकीकृत बनाउँदै अध्यक्ष बनेका थापालाई हटाएको घोषणा गर्

पिआर लिने कर्मचारीलाई ऐनले तानेर जेल पठाउँछु : लालबाबु पण्डित

ललितपुर- सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवाको जिम्मेवारीमा रहेर विदेशी पिआर (स्थायी बसोबास), ग्रिनकार्ड र नागरिकता लिएका कर्मचारीलाई तीनवटा ऐन लगाएर कारबाही गर्ने बताएका छन्। विभिन्न देशका पिआर, ग्रिनकार्ड र नागरिकता लिएका कर्मचारी संख्या

चुनाव सुरक्षामा सबै ढुक्क भए हुन्छ

निर्वाचन आयोगमा निरन्तर २३ वर्ष बिताएका निलकन्ठ उप्रेती दोस्रो संविधानसभा चुनाव गराउने मुख्य सारथिको रुपमा प्रमुख आयुक्त पदमा छन्। निर्वाचन सफलतापूर्वक गराएर इतिहास निर्माण गर्ने ध्याउन्नमा रहेका उप्रेती यो संविधान सभाको अन्तिम चुनाव हो भन्न रुचाउँछन्। प्

बिप्पा बारे भट्टराई–श्रेष्ठबीच जुहारी

काठमाडौं — एकीकृत माओवादीले चुनाव अघि जारी गर्ने स्वेतपत्रमा भारतसँग दुई पक्षीय लगानी तथा प्रर्वद्धन संरक्षण सम्झौता (बिप्पा)लाई उपलब्धि भनेर राख्ने वा नराख्ने विषयमा विवाद उव्जिएको छ। बाबुराम भट्टराईले बिप्पा उपलब्धि भएको स्वेतपत्रमा उल्लेख गर्ने प्रस्ता

दाताले हात झिक्दा हराउँदै जातीय पहिचानको मुद्दा

काठमाडौं - नेपाल आदिवासी जनजाति महासंघले मंगलबार आयोजना गरेको मोटरसाइकल र्‍यालीमा सहभागी उल्लेख्य न्यून देखिए। '१९ औं विश्व आदिवासी दिवस' पूर्वसन्ध्यामा आयोजित र्‍यालीमा सहभागिताको न्यूनता हेरेर आदिवासी जनजातिको मूल मुद्दा 'जातीय पहिचान' कमजोर बन्दै गएको

नयाँ संविधानको ड्राफ्ट ६ महिनाभित्र तयार पार्ने सहमति

काठमाडौं - मुख्य चार राजनीतिक शक्तिका शीर्ष नेताबीच नयाँ बन्ने संविधानसभाले ६ महिनाभित्र संविधानको ड्राफ्ट तयार पार्ने र एक वर्षभित्र संविधान जारी गर्ने सहमती भएको छ। चार राजनीतिक शक्तिका शीर्ष नेता सम्मिलित उच्च स्तरीय राजनीतिक समितिको बुधबार बिहान बसेको

पूर्ण आकार लिँदै माओवादी; झालाई स्थायी, यमीलाई कोषको जिम्मेवारी दिने तयारी

काठमाडौं- एकीकृत माओवादीले पदाधिकारी र केन्द्रीय समिति विस्तार तयारी गरेको छ। उच्च स्रोतअनुसार एमालेबाट आएका रामचन्द्र झालाई स्थायी समिति सदस्य बनाउने योजना छ। नवप्रवेशीलाई उचित जिम्मेवारी दिएर पदाधिकारी र केन्द्रीय समिति पूरा गरिने स्रोतले जानकारी दिएको

पहिचानसहित संघीयता चुनावी मुद्दा : दाहाल

काठमाडौं- एकीकृत माओवादीले पहिचानसहितको संघीयतालाई आगामी संविधानसभाको प्रमुख चुनावी मुद्दा बनाउने भएको छ। अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनावमा पहिचानसहित संघीयता पक्षधर र यथास्थितिवादीबीच प्रतिस्पर्धा हुने दाबी गर्दै पार्टीले पहिचानको मुद्दा प्रमुख रुपम

यस्तो छ चुनावमा माओवादीको तीन रणनीति

काठमाडौं- अन्तरिम चुनावी सरकार गठनपछि एकीकृत माओवादीले देश दौडाहलाई तीव्रता दिएको छ। असार पहिलो साता चुनावमा जोड दिएको एकीकृत माओवादीले त्यसलाई स्थापित गर्न सकेन। संविधानसभा स्वतः भंग भएयता एकल पहिचान पक्षधर र त्यसलाई अस्वीकार गर्ने दलहरूबीच राजनीतिक ध्रु

बिर्खेको लोडसेडिङ्ग डायरी

बिर्खे। न्वारानको नाम। अहिले विक्रम। पढाई मध्यम। कक्षा ४ देखि कमल इज अ शप्किपरबाट अंग्रेजी पढ्न थाल्यो। गाउँको प्राथमिक विद्यालय सक्यो। मट्टीतेल हुँदा बेलुका पढ्न पायो। कहिले दियालो बाल्यो। दिनभरको चकचक। के पढ्नु टुकी र दियालोको धिपधिप उज्यालोमा। निधार खु

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्