लहान- सिरहाको बस्तीपुर गाविसका शुक्रामपुर, पक्कीटोल र सरस्वतीका बासिन्दाले मध्य वर्षामा पनि पिउने पानीको अभाव झेलिरहेका छन्। गाउँका प्रायः इनार, कल सुकेपछि स्थानीय ३५० भन्दा बढी घरधुरीका जनता दुई किलो...
इलाम- कोलबुङ्गमा खोलाले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव भेटिएको छ। गाविसको मार्से खोला किनारमा रुखको जराले अड्काएको अवस्थामा शव फेला परेको हो। अलैंची बारी फाँड्ने किसानले शव देखेपछि प्रहरीलाई खबर...
बुटवल- भारतको बोधगयामा भएको शृङ्खलाबद्ध विस्फोटपछि नेपालमा पनि बौद्ध क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। यसअघि लुम्बिनीको सुरक्षामा सशस्त्र प्रहरी मात्र खटिँदै आएकोमा बोधगयाको घटनापछि लुम्बिनील...
काठमाडौं- राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको अध्यक्षमा शान्ति जिरेल निर्वाचितभएकी छन्। महिला महासङघको शुक्रबार यहाँ आयोजिते छैटौं महाधिवेशनबाट पूर्व सभासद् जिरेल अध्यक्ष पदमा विजयी भएकी हुन्। अध...
काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइराला अमेरिकामा स्वास्थ्य परीक्षण गरी भोलि शनिबार स्वदेश फर्किने भएका छन्। जिब्रोको क्यान्सरको नियमित परीक्षणका लागि असार १३ गते अमेरिकाको न्यूयोर्क जानुभएका...
चितवन- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले यथास्थितिमा नेकपा–माओवादीले राखेको गोलमेच सम्मेलनबाहेकका अन्य कुनै माग सम्बोधन हुन नसक्ने बताएका छन्। नवलपरासीको गैंडाकोटमा पार्टीले आयोजना गरेको प्रशिक्षण का...
काठमाडौं- निजामती सेवाका विभिन्न कर्मचारी सङ्घ सङ्गठनले तलब वृद्धिको माग गर्दै अर्थमन्त्रालयमा धर्ना दिएका छन्। वार्षिक मूल्यवृद्धि र तीन वर्षयता कर्मचारीको तलब नबढेकाले आगामी आर्थिक वर्षको बजेटमा तलब...
चितवनस्थित मध्यक्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरबाट आज १४० प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन्। गत वर्षको साउनदेखि तालिम थालेका १४३ सहभागीमध्ये एक १४० जना दीक्षित भएका हुन्।प्रहरी सहायक निरीक्षकम...
काठमाडौं- एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई सीप विकास परियोजना सञ्चालनका लागि रु एक अर्ब ९२ करोड ४० लाख अनुदान सहयोग गर्ने भएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम...