बैतडी - कटौजपानी–४ का एक युवकले भतिजीको हत्या गरेर आत्महत्या गरेका छन। १८ वर्षीय मने लुहारले घरयासी झगडामा आफनै दाइकी ७ महिनाका छोरी पुष्पालाई ढुंगामा पछारेर हत्या गरेपछि आफू रुखमा झुण्डिएर आत्महत्या...
धनगढी- नेपाली काँग्रेसका वयोवृद्ध नेता खेमराज जोशीको कैलालीको मोहनपुरस्थित आफ्नै निवासमा ८९ वर्षको उमेरमा मङ्गलबार साँझ निधन भयो। उनका चार छोरा र दुई छोरी छन्। विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि...
रसुवा - चार जलविद्युत आयोजनाको निर्माण गरिरहेको चिलिमे जलविद्युत् कम्पनीका प्रवन्ध सञ्चालक कुलमान घिसिङलाई हटाइएको विरोधमा स्थानीयले तीन दिन देखि रसुवा बन्द गरेका छन्।बुधबार विहानै देखि स्थानीयले याता...
भद्रपुर- यस वर्षको एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाल र पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार लेखनाथ परदेशी सिवाकोटीकी श्रीमती कृष्णकलालाई प्रदान...
विराटनगर- नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारको कामबाट पार्टी सन्तुष्ट रहेको बताएका छन्। नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा...
रौतहट - नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चुरे क्षेत्रको उत्खननले मधेसको भू-भाग मरुभूमि हुने भन्दै मधेस बचाउन चुरे संरक्षणको लागि ध्यान दिनुपर्ने बताएका छन्।व्यापक रु...
विराटनगर - वीपी कोइरालाको ३३ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेसले सुरु गर्न लागेको ‘वीपी विचार यात्रा’ विराटनगरबाट आज सुरु हुँदैछ। जुट मिलको हड्ताली हाटमा काँग्रेसले आयोजना गरेको सभामा कार्यवाहक...
खोटाङ– धार लगाउँदै गरेको खुकुरी छातीमा घोपिएर खोटाङमा एक बालकको ज्यान गएको छ। घरको पिँढीमा बसेर खुकुरीमा धार लगाउनेक्रममा पल्टिँदा छातीमा खुकुरी रोपिएर राजापानी–७ का ११ वर्षीय प्रदिप राईको ज्यान गएको...
सिड्नी - गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले दुर्गम क्षेत्रका विद्यालयहरुमा पूर्वाधार विकारका लागि “मेरो स्कुल अभियान” शुरु गरेको छ। अभियान अन्तर्गत पहिलो सहयोग रोल्पा जिल्लाको गाम गाउँ वडा नम्वर ५ मा...