महेन्द्रनगर - नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मण तिवारीमाथि कुटपिट भएको छ। भीमदत्त नगरपालिका–६ ऐंठपुरस्थित घर छेउमै अध्यक्ष तिवारीमाथि आइतबार राति आक्रमण भएको हो।मध्यराती छिमेकीको घर...
गोरखा बजार- अविरल वर्षापछि गएको पहिरोले उत्तरी गोरखा जिल्लाको केरौंजा गाविसमा ५० घरधुरी उच्च जोखिममा परेका छन्।केरौंजा गाविसको १, २ र ४ वडाका घर नजिकै पहिरो आएको स्थानीय बासिन्दाले जनाएका छन्। गाउँमुन...
काठमाडौँ, २ भदौ। व्यवस्थापिका–संसद्अन्तर्गतको अर्थसमितिले सार्वजनिक खरिद व्यवस्थासम्बन्धी अध्ययनका लागि गठन गरिएको 'खरिद व्यवस्था सुझाव उपसमिति'लाई प्रतिवेदन तयार पार्न आज थप समय दिएको छ। गत असार २ ग...
काठमाडौँ- प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक अव...
महेन्द्रनगर - दार्चुला बहुमुखी क्याम्पसमा सोमबार विहानदेखि तनाव उत्पन्न भएको छ। सहायक–प्राध्यापक नियुक्तीको विषयमा क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुवीच विवाद भएको हो।केही दिनअघि क्याम्पसले ७ जना...
महेन्द्रनगर - मोटरसाइकलको ठक्करबाट पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको दैजी गाविसमा एक जनाको मृत्यु भएको छ।मोटरसाइकलको ठक्करबाट दैजी गाविस–८ चम्फापुरका ४० वर्षीय मानबहादुर शाहको ज्यान गएको छ। कैल...
गौशाला - महोत्तरीको जलेश्वरमा आइतबार साँझ बाढीको पानीमा एक युवकको लास भेटिएको छ। जलेश्वर नगरपालिका–७ स्थित कल्भर्टमा आएको बाढीको पानीमा जलेश्वर नगरपालिका–७ बस्ने बिकाऊ चौधरीका २५ वर्षीय छोरा राकेशकुमा...
काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले बाढी पहिरोमा परेकाको उद्दारका लागि सहयोग गर्न सबैसँग अपिल गरेका छन्। उनले देश तथा विदेशमा रहेका सबैलाई आ-आफ्नो स्थानबाट उद्दार, राहत र पुनर्स्थापनामा सघाउन अपि...
महेन्द्रनगर - खोलाले बगाउँदा बैतडीमा एक बालिकाको ज्यान गएको छ। बैतडीको रौलेश्वर गाविस–२ डबरालीमा बालिकाको ज्यान गएको हो।शनिबार साँझ पानी भर्न जाँदा ५ वर्षीया करिश्मा महरालाई खोलाले बगाएको जिल्ला प्रहर...