इलाम-मेची राजमार्गअन्तर्गत इलाम–पाँचथर सीमावर्ती राँकेबजारमा फैलिएको आगो सात घर जलिसकेपछि र चार घर भत्काएपछि नियन्त्रणमा आउनेक्रममा छ। आगलागी सुरु भएको झण्डै दुई घण्टापछि इलाम बजारबाट पुगेको दमकलले आग...
इलाम- 'अमेरिकामा भए चालकले २१ वर्ष जेल बस्नुपर्थ्यो,' चालककै लापरबाहीले मकवानपुर बस दुर्घटनामा १० यात्रुको मृत्यु भएपछि टेक्सास बस्ने शोभा घिमिरेले फेसबुकमा लेखिन्, 'के गर्ने नेपालमा कानुनै फितलो!' आफ...
इलाम-‘चिया हेर्न जति सुन्दर, खान उतिनै स्वादिष्ट' रसियन युवती दारिया म्लाचकोभ भन्थिन्, ‘इलाममै चिया–कर्म गरेर बस्छु।' त्यस्तो योजना बुनेर कात्तिक ५ गते इलाम आइपुगेकी उनको मकवानपुर बस दुर्घटनामा निधन ह...
इलाम- 'शत्रुले पनि यस्तो भोग्न नपरोस्' मकवानपुर बस दुर्घटनामा सन्तान गुमाएका इलामेली अभिभावक हिजोदेखि भन्दैछन्, 'पढ्न पढाएका छोराछोरी दुर्घटनाले रगतपच्छे हुँदै मरेको देख्नुपर्यो।' इलामबाट राजधानी जाँद...
इलाम- कल्कलाउँदी छोरी इशाको मृत्युले आमा नैनकला कार्की शनिबार उज्यालो नहुँदैदेखि बेहोस् छन्। छिनमै बर्बराउँछिन्, छिनमै अचेत। उनलाई स्याहार्न छिमेकी र नाताका महिला घरभरि छन्। तर, फेसबुक टाइमलाइनमा उनै...
इलाम-पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको बसामाडी गाविसको बस्तीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने ९ जनाको परिवारमा रुवावासी मच्चिएको छ। दुर्घटनाको खबरले झिसमिसेबाटै ब्युँझिए...
देउराली (इलाम)- जीविकोपार्जनका लागि दूधालु गाईभैंसी पाल्ने किसान धेरै भएका उत्तरी इलामका केही गाउँमध्ये सुलुबुङ र माइपोखरी छुट्दैनन्। ती गाविसको केन्द्रमा पर्ने बजार हो- देउराली, जहाँ पाँच वर्षदेखि ‘श...
इलाम- असल चालचलन भएका र आधा कैद भुक्तान गरिसकेका इलाम कारागारका ११ जना कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ। कारागार व्यवस्थापन विभागको निर्देशनअनुसार दसैं अवसरमा उनीहरुलाई आइतबार कैद मिनाहा गर्दै मु...
इलाम-सेनाले प्रहार गरेको ग्रिनेडको छर्रा लागेर दृष्टिक्षमता गुमाएका धुसेनी–२ निवासी पदम आचार्य २३ वर्षका लक्का जवान हुन्। उमेरले तन्नेरी भए पनि उनी दुई सन्तानका अभिभावक र एउटा आँखाको ज्योति गुमाएका अप...