अन्तर्राष्ट्रिय शान्ति दिवसका दिन राजधानीमा भयंकर अन्तरविरोधी दृश्य देखियो। तक्षशीला एकेडेमीमा आयोजित 'शान्ति प्रक्रियाः चुनौती र विकल्प' विषयक छलफलमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला महा...
उत्पादनका स्वरूप र सम्बन्धहरूसँगै धेरै कुरा फेरिन्छन्। नेपालमा भने व्यवस्था फेरिए पनि उत्पादनका स्वरूप र सम्बन्धहरू उस्तै छन् जसका कारण दसैँ 'सम्पूर्ण नेपालीको महान् चाड' भएको छ। सबै जना यतिखेर 'फेस्ट...
प्रसिद्ध मानवशास्त्री डोरबहादुर विष्ट हराएको १३ वर्ष पुग्यो। उनी कहाँ छन् सत्ताको महाभारतमा व्यस्त विगत १३ वर्षयताका कुनै पनि सरकारले चासो दिएन।
एक साताअघि मनाइएको बेपत्ता नागरिक दिवसमा पनि उनको नाम...
एक अँगालो फर्सीका मुन्टा बोकेर पसिना चुहाउँदै उकालो चढिरहेकी थिइन् उनी। प्रोफेसर यदुनाथ खनालको जन्मभूमि पोखरीगैराबाट मानुङकोट पुग्न कस्सिएर हिँड्दा पनि उनलाई आधा घण्टा लाग्यो। 'तपाईँ पनि कौरा नाच्ने ह...
राज्यको अग्निपरीक्षा
जीवनजति ठूलो कुरा अरु के होला अभरमा परेका एकै जनाको जीवन जोगाउनु पनि एउटा संसार बचाउनु हो । रुवाण्डाका एक होटल व्यवस्थापक पौल रोसेसाबागिनाले आफ्नै समुदायका अतिवादीबाट १२ सय ६८ जना...
हालसालै दुई खालका मृत्यु संस्कार मैले नजिकबाट नियालेँ। एउटा इसाई, अर्को नेवारी सनातन संस्कार।
क्यान्सरग्रस्त ५० वर्षे तेजकुमारीको निधन उनकै इच्छाअनुसार चर्चमा भयो। इसाई विधिअनुसार कफिनमा शव राखिएपछि स...
नेपालमा त्यस्ता को छन् जसका नाम लिनेबित्तिकै श्रद्धाले हाम्रा शिर झुक्छन् ? मेरो सूचीमा केवल दुई जना छन्, साहित्यमा लक्ष्मीप्रसाद देवकोटा र राजनीतिमा रूपचन्द्र विष्ट । हामीकहाँ कविका भेषमा जालीफटाहा ध...
पाठ्यक्रममा कुनै समय एउटा निबन्ध पढ्नुपथ्र्यो- हिरो बाई मिस्टेक । बस्तीमा फैलिएको आगो निभाउन प्रमुख पात्रले कुनै काम गरेको हुादैन, संयोगले ऊ साहसी नायक ठहर्छ । नेपालमा दुई नायक अत्यधिक चर्चामा छन् । स...