१७ वैशाख २०८१ सोमबार
image/svg+xml
कृष्ण लामा


कृष्ण लामाका लेखहरु :

मत हाल्न नपाउँदाको पीडा

मनोनयन दर्ता गर्ने समयभन्दा दुई दिनअघिमात्र निर्वाचनको मिति सारेर सरकार आफैँले २ नं. प्रदेशको निर्वाचन अनिश्चित बनाएको छ। असोज २ मा पनि निर्वाचन सफलपूर्वक सम्पन्न हुन्छ भन्ने विश्वास र आधार सरकारसँगै छैन।

औपचारिकतामा दिवस

गएको वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ६७ औँ वर्षमा प्रवेश गरेको छ। विभिन्न कालखण्ड र परिस्थितिमा फुट्दै र कहिले कतै जुट्दै पनि आइरहेका कम्युनिस्ट पार्टीहरुले आआफ्नो गच्छेअनुसार सदाझैं यो वर्ष पनि स्थापना दिवस मनाए।पार्टी स्थापनाको दिनलाई आआफ

आन्दोलनमा मानव अधिकार

ऐतिहासिक संविधान जारी भएको ६ महिना बितिसकेको छ । लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै असहमत पक्षहरुको विरोध र अवरोधका कारण संविधान कार्यान्वयनको लिकमा हिँड्न सकिरहेको छैन।संविधानको कार्यान्वयन पक्ष अझै शंकाको घेरामा छ । संविधान जारी गर्नेहरुका बीचम

नाकाबन्दीको प्रतिरोध

काठमाडौंबासीको हिजोआजको दिनचर्या सडकमै बित्ने गरेको पाइन्छ। कहिल्यै देखभेट नहुने जनहरु पनि सडकमै लामबद्ध भइरहेको देखिन्छ। अनुशासित सिपाहीहरुझैं। मानौं, लाइनमा बसेर खेल जितेको पुरस्कार लिन बहादुरीको प्रमाणपत्र थाप्न उभिएझैं सिलिन्डर र जर्किनहरुसँगै उभिएका

भूकम्पीय असर

महाभूकम्पको त्रास अझै हटेको छैन। वैशाख १२ गते दिउँसो सुरु भएको महाविनाशकारी भूकम्पपछि पनि त्यसका प्रतिकम्पनहरु आइरहेकाले हामी अझै भूकम्पीय त्रासबाट सुरक्षित नदेखिएका हौं। कतिखेर घर–कोठा छाडेर खुला चौरमा लुट्पुटिनुपर्ने हो, पालमुनि घुस्रिनुपर्ने हो अनिश्चि

संविधानका लागि जागरणयात्रा

संविधान निर्माण हुने हो कि होइन भन्ने अस्थिर चक्रमा मुलुक यतिखेर घुमिरहेको छ। संविधानरूपी वेदनामा मुलुक छटपटिरहेको छ। जनता संविधान जन्मिने दिनको व्यग्र प्रतीक्षामा रहेका छन्। प्रतीक्षाको घडी बित्दै जाँदा संविधान निर्माणका सम्भावना बढ्दै जानुपर्नेमा अवरोध

नेपाली कम्युनिस्ट : कुहिरोको काग

नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक साम्यवादी समाज निर्माणसम्मको लक्ष्य बोकेका नेपाली कम्युनिस्ट पार्टीहरू यतिखेर आफ्नो रणनीतिक लक्ष्य प्राप्तिभन्दा अन्तरपार्टी संघर्ष र त्यसको व्यवस्थापनमै अल्झेका छन्।सानाठूला गरी दर्जनको हाराहारीमा रहेका कम्युन

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्